अन्तरिक्षमा बिकिनी पठाउँदै भारत, यस्तो छ नालीबेली

भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आगामी जनवरीमा बिकिनी प्रक्षेपण गर्ने भएको छ । यो युरोपेली अन्तरिक्ष कम्पनी द एक्सप्लोरेसनको एक रि इन्ट्री भेहिकल हो । अर्थात् रकेटले एउटा यानलाई अन्तरिक्षमा निश्चित उचाइसम्म लगेर छाड्नेछ । त्यसपछि यान पृथ्वीमा फिर्ता हुनेछ । यसका लागि युरोपेली कम्पनी र इसरोबीच सम्झौता भैसकेको छ । आगामी जनवरीमा इसरोको पिएसएलबी रकेटबाट […]

सम्बन्धित सामग्री

अज्ञात मान्छेका नालीबेली

एउटा खरिदार जसलाई निरन्तर दुर्गममा सरुवा गर्दा पनि उसमा कुनै परिवर्तन आउँदैन, कत्ति पनि डराउँदैन, एक इन्च पनि गल्दैन। बरु उसलाई सरुवा गराएर हैरान पार्ने हाकिम नै गल्छ। मान्छेबाट मान्छेले नै तनाव पाउँछन् भन्ने सन्दर्भ ‘नजन्मिनुपर्ने मान्छे’भित्र छन् ।...

युरेनियमको नालीबेली

भोलि साँच्चै नै कुनै ठूलै आपराधिक गिरोहले नेपालको भूमिलाई युरेनियमको गैरकानुनी ओसारपसार गर्ने कार्यमा प्रयोग गर्‍यो र त्यो क्रममा पक्राउसमेत पर्‍यो भने त्यो गिरोह कानुनको यही छिद्रबाट उम्कने सम्भावना कति रहन्छ होला ?

यःमरि पुन्हिको नालीबेली

यःमरि च्वामु, उकी दुने हाकु ब्यूम्ह ल्यासे, मब्यूम्ह बुह्रिकुति छिमिनं चिकु, जिमि नं चिकु पियाच्वने थाकु, याकनं ब्यू । (यःमरि चुच्चो, भित्र भने कालो दिने तरुनी, नदिने बूढीढिकी तपाईंहरूलाई पनि जाडो, हामीलाई पनि जाडो कुरिरहन गाह्रो, चाँडो चाँडो देऊ ।) माथि उल्लिखित काव्यात्मक अभिव्यक्ति कुनै कवि विशेषको आत्माबाट प्रस्फुटित भएको नभई यःमरि पुन्हिको कुरोलाई लिएर लोकोक्तिमा आधारित अभिव्यक्ति हो । जसमा यःमरिको आकार–प्रकार, यःमरि बनाउने महिला, यःमरि पुन्हिको वातावरण आदिलाई

महिनावारी विभेदको नालीबेली

यो पृथ्वीमा पाठेघर र अण्डाशय लिएर जन्मिएका व्यक्तिहरु अपवादमा बाहेक सबै महिनावारी हुन्छन्, जुन अनिवार्य जैविक प्रक्रिया हो । चिम्पाञ्जीको उदयसँगै वा चार खर्ब बर्षदेखि महिनावारी विद्यमान भएको रेकर्डमा देखिन्छ ।विशेषतः मानव विकासका क्रममा कृषि युगको शुरुवात हुँदै गर्दा महिलाहरु महिनावारी भएको देखेपछि डर, आश्चर्य, शंका सँगसँगै महिलालाई फरक दृष्टिकोणले हेर्दै विभेद र ‘फोहोरी’ व्यवहार गर्न थालेको अनुमान गर्न सकिन्छ । यही परिवेशमा समाजलाई अनुगमन गर्न बनेका नियम वा धर्ममा त्यही फोहोरी व्यवह

लाम्चे कछुवाको नालीबेली

‘द रेप्टाइल डाटाबेस’ सन् २०२१ का अनुसार हाल विश्वमा ३६१ प्रजातिका कछुवा पाइन्छन् । त्यसमध्ये नेपालमा १८ प्रजातिका कछुवा पाइने अनुमान गरिएको भए पनि चार प्रजातिका कछुवा प्राकृतिक वासस्थानमा भेटिएको प्रमाण छैन । उक्त कुरा लारिसा काइसल र हर्मन स्लयाइखकले सन् २०१६ मा प्रकाशन गरेको नेपालका उभयचर तथा सरीसृप (कछुवा) नामक बाल पुस्तकमा उल्लेख गरिएको […]

युरोकप २०२१ को नालीबेली

कविरस शर्मा, काठमाडौं ।  विश्वव्यापीरूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का कारण संसारले अहिले समाजिक, आर्थिक, मानवीय संकटको सामना गरिरहेको छ । कोरानाको विभिन्न लहर र नयाँ भेरियन्टका कारण विश्व नै आक्रान्त बनिसकेको छ । नेपाल लगायत संसारका थुप्रै देशमा संक्रमितहरूको संख्या घटबढ हुने क्रम चलि नै रेहेको छ । कोरोनाकै कारण गत वर्ष तय भएका […]

यस्तो रहेछ, बेलबारी बाख्रा काण्डको नालीबेली (प्रमाण सहित)

बेलबारी । मोरंगको बेलबारी नगरपालिकाले नगरका कृषकलाई वितरण गरेका बोयर जातका बोकाबाख्राहरु अष्ट्रेलियाबाट चार्टर गरी ल्याइएको दावी ‘गलत’ सावित भएको छ । शनिबार बितरण गरिएका बाख्राहरु सम्झौता अनुसारका ‘शतप्रतिशत शुद्ध अष्ट्रेलियन बोयर जातका’ भनेर समेत न। गरपालिकाले पुष्टि गर्न नसकेपछि नगरको सो दाबी गलत देखिएको छ । बोयर जातका भनिएका बोकापाठीहरु शुद्ध प्रजातिको नभएको र... The post यस्तो रहेछ, बेलबारी बाख्रा काण्डको नालीबेली (प्रमाण सहित) appeared first on Purbeli News.