हेर्नुहोस् नेहा मलिकको बोल्ड पाँच बिकिनी अवतारका तस्वीर

नेहा मलिकले इन्स्टाग्राममा आफ्नो तस्वीरहरू शेयर गरेकी छन् । यसमा उनी टोन्ड र बिकिनी बडी फ्लन्ट गरिरहेको देख्न सकिन्छ ।  तस्वीरमा उनलाई बाथरोब लगाएको देख्न सकिन्छ । कलरफुल बिकिनी लगाएकी उनी मुस्कुराइरहेकी छन् ।  उनी भोजपुरी नायिका हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले शेयर गरेका तस्वीर र भिडियोहरू क्षणभरमै भाइरल हुने गर्छ ।