बलिउडका यी दुई अभिनेत्रीले उस्तै बिकिनी लगाएपछि भयो चर्चा [तस्वीर]

बलिउड अभिनेत्री वाणी कपूर र पुजा हेगडेले एक महिनाको अन्तरमा उस्तै विकिनी लगाए । उनीहरूले उस्तै बिकिनी पहिरिएपछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । दुवैले एकै प्रकारको स्टाइलिस बिकिनी पहिरिनुको राज के ? उनीहरूका कतिपय फ्यानहरूले प्रश्न पनि गरिरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । तस्वीरमा सेतो रंगको हेभी एम्ब्रोयडरी बिकिनी ब्रा र खुकुलो ट्राउजरमा दुवै अभिनेत्री सजिएका छन् । दुवै नायिकाले लगाएको सो बिकिनीको मूल्य ७ हजार भारतीय रुपैयाँ भएको बताइएको छ ।

सम्बन्धित सामग्री

‘बिकिनी’ लगाएर स्क्रिनमा देखिने पहिलो भारतीय नायिका ‘मिनाक्षी’

काठमाडौँ– नायिकाले बिकिनी लगाएको फोटो सार्वजनिक हुँदा आजको युगमा पनि निकै चर्चा हुन्छ । अझै पनि बिकिनी फोटो सुट गराउँदा नायिकलाई विकृति फैलाएको आरोप लाग्छ । कलिउडमा मात्र होइन बलिउडमा बिकिनी लगाएको फोटोको खुबै चर्चा हुने गर्छ । तर समयसँगै दुवैतिर सामान्य बन्दै छ । बलिउडमा भने सन् १९३८ मै बिकिनीको अभ्यास भएको थियो । […]

कमेन्टको बाढी आएपछि वर्षाले हटाइन् बिकिनी तस्वीर

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अहिले अमेरिका घुमघाममा व्यस्त छिन् । यसै साता उनले फ्लोरिडाको समुन्द्री तटमा खिचाइएका बिकिनी पहिरनका तस्वीर इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेकी थिइन् । ती तस्वीरलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भयो । कतिपय भद्दा कमेन्ट गर्दै उनीविरुद्ध खनिए भने कतिपयले उनको स्वतन्त्रता भन्दै बिकिनी पहिरनको प्रशंसा गरे । तर ती […]

ब्लु बिकिनीमा मौनीको तस्बिर भाइरल

एजेन्सी, २६ मंसिर । सानो पर्दाकी नागिन मौनी रायले यतिबेला विदाका दिनको आनन्द लिइरहेकी छिन् । बलिउडमा ग्ल्यामरसका कारण चर्चा कमाएकी मौनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । मौनीेले इन्स्टाग्राम अकाउन्टमा भर्खरै मात्र आफ्नो बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा मौनीले समुन्द्रको बिचमा ब्लु बिकिनी लगाएर बोल्ड पोज दिएको देखिन्छ । मौनीले फोटो शेयर […]

पुजाले बिकिनीमा योग गरेको फोटो भाइरल

एजेन्सी। बलिउड अभिनेत्री पुजा बत्राले इन्स्टाग्राममा आफ्नो निकै बोल्ड तस्वीर शेयर गरेकी छिन्। बिकिनी लगाएर योग गरिरहेकी४४ वर्षीया पुजाको उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसअघि पनि सामाजिक सञ्जालमा बिकिनी फोटो शेयर गरेर पुजाले चर्चा कमाइसकेकी छिन्। बत्रा हाल फिल्मी दुनियाँबाट पर रहेपनि सामाजिक सञ्जालमा भने निकै सक्रिय रहने गर्छिन्। बत्रा अक्सर आफ्नो बोल्ड फोटोका कारण सामाजिक सञ्जालमा छाइरहन्छिन्।

सेतो बिकिनीमा प्रियंकाको बोल्ड अवतार

इन्स्टाग्राममा एकदम सक्रिय रहेकी  प्रियंका चोपडा प्रायः आफ्नो फिल्महरू र लाईफ इस्टाइलले चर्चामा रहन्छिन् । उनले बिहीवार आफ्नो सामाजिक संजालमा राखेको एक तस्वीरले खुब चर्चा पाएको छ । सो तस्वीरमा उनले सेतो बिकिनी र सेतो प्यान्ट लगाएकी छन्  ।  उनले यो केही समयअघि नै खिचाएको तस्वीर अहिले सामाजिक सञ्जालमा राखेकी हुन् ।

सुष्माको आक्रोश

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बिकिनी तस्बिरको चर्चा सेलाउन नपाउँदै अभिनेत्री सुष्मा कार्की पनि त्यस्तै पहिरनमा प्रस्तुत भएर चर्चामा आएकी छिन् । स्बिरसहित समाचार प्रकाशित भए । तस्बिर प्रकाशित भएलगत्तै नकारात्मक चर्चा चल्न थालेपछि सुष्माले फेसबुकबाटै आफ्नो आक्रोश पोखेकी छिन् ।

स्तनमुनी ‘टाटु’ खोपाएर चर्चा बटुलेकी सुन्दरी नायिका साम्राज्ञीका ८ बिकिनी तस्बीर

काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले मस्ती मुडमा छिन् । २ चलचित्र छायांकन सकेर आराम गरिरहेकी उनी इन्डोनेसियाको बाली पुगेर मस्ती गरिरहेकी छन्। उनले बालीको बिचमा गरेको रातो बिकिनीमा गरेको फोटो ...

बलिउड अभिनेत्री जो बिकिनीमा भद्दा देखिन्छन् - Naya Patrika

बलिउडमा अभिनेता आफ्नो सिक्स प्याक देखाउने दौडमा हुन्छन् भने अभिनेत्री बिकिनी सिन दिएर चर्चा कमाउने तरिका अपनाउँछन् । तर, यहाँ बलिउडका ती अभिनेत्रीबारे चर्चा गरिँदै छ, जसलाई बिकिनीमा सुन्दरभन्दा बढी...पूरा पढ्नुहोस् »

अमीषाको बिकिनी चर्चा - Naya Patrika

पछिल्लो समय अभिनेत्री अमीषा पटेल कुनै फिल्ममा अनुबन्धित छैनन्, तर उनी चर्चामा भने आइरहन्छिन् । उनको त्यो चर्चा फिल्ममा नभएर सामाजिक सञ्जालमा हुने गरेको हो । सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत विभिन्न...पूरा पढ्नुहोस् »

बिकिनी फोटाले समालाई चर्चा - Naya Patrika

कुनै सेलेब्रिटीले केही हर्कत गर्‍यो भने बलिउडमा ट्रोल बनिहाल्छ । दर्शकले अनेक कमेन्ट गर्ने गर्दछन् । कतिपय अवस्थामा सेलेब्रिटीलाई दर्शकको प्रतिक्रिया झेल्न गाह्रो पर्छ । र, आफ्नो लापरबाही या कमजोरीप्रति...पूरा पढ्नुहोस् »