मुम्बई । नयाँ वर्षको पहिलो दिन बिकिनी फोटो पोष्ट गर्दै नायिका सोनल चौहनले नयाँ वर्षको स्वागत गरेकी छिन् । बलिउडदेखी दक्षिण भारतीय फिल्ममा समेत प्रभाव पारेकी सोनल सामाजिक सञ्जाललमा सक्रिय छिन् । हिमेश रेशामियाको फिल्म ‘आपका सरुर’बाट करिअर सुरु गरेकी सोनलले जन्नतमा इमरान हाशमीसंग स्क्रिन शेयर गरेकी थिइन् । बलिउडका अतिरिक्त दक्षिण भारतीय फिल्ममा समेत […]
The post बिकिनी फोटो शेयर गर्दै नयाँ वर्षको स्वागत गर्ने नायिका (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.