काठमाडौँ– नायिकाले बिकिनी लगाएको फोटो सार्वजनिक हुँदा आजको युगमा पनि निकै चर्चा हुन्छ । अझै पनि बिकिनी फोटो सुट गराउँदा नायिकलाई विकृति फैलाएको आरोप लाग्छ । कलिउडमा मात्र होइन बलिउडमा बिकिनी लगाएको फोटोको खुबै चर्चा हुने गर्छ । तर समयसँगै दुवैतिर सामान्य बन्दै छ । बलिउडमा भने सन् १९३८ मै बिकिनीको अभ्यास भएको थियो । […]