प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

सम्बन्धित सामग्री

महान्यायाधिवक्ता पोखरेलद्वारा पदभार ग्रहण

महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गरेका छन् । महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गर्ने क्रममा कार्यालयका कर्मचारीहरूले महान्यायाधिवक्ता पोखरेलको स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा

महान्यायाधिवक्ता पोखरेलद्वारा पदभार ग्रहण

महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९औं महान्यायाधिवक्ताको रुपमा पदभार ग्रहण गरेका छन्। महान्यायाधिवक्ता पोखरेलले बिहीबार महान्यायाधिवक्ताको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। उनलार्य राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कायममुकायम प्रधानन्यायाधीश...

प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण (फोटो)

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पदभार ग्रहण गरेका छन्। शहीदलाई श्रद्धाञ्जलि अर्पण गरी प्रचण्ड पदभार ग्रहण गर्न प्रधानमन्त्री कार्यालय आइपुगेका हुन्।कुनै विशेष एजेण्डा नभएकाले आज पदभार मात्रै ग्रहण गरी परिचयात्मक छलफल गरिएको छ।यसअघि ‘प्रचण्ड’ ले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री दाहाल ल

प्रधानमन्त्री प्रचण्डद्वारा सिंहदरबार पुगेर पदभार ग्रहण

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज (सोमवार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सिंहदरबारमा रहेकाे प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा एमालेसहित सात दल र तीन जना स्वतन्त्र सांसदकाे समर्थन पाएपछि उहाँ हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार प...

प्रधानमन्त्री दाहालद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर दाहालले पदभार ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि संहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति […]

प्रधानमन्त्रीद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् । उनले प्रधानमन्त्री कार्यालयको संरचना र रणनीतिक योजनामा सुधार गर्ने पहिलो निर्णय गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गरे पदभार ग्रहण

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डद्वारा पदभार ग्रहण

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गरेका छन्। सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर प्रचण्डले पदभार ग्रहण गरेका हुन्। नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ लिएका उनले […]

नवनियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । शपथग्रहण कार्यक्रम लगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि राष्ट्रपति भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् । शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री

देउवाद्वारा पाँचौँ पटक प्रधानमन्त्रीको पदभार ग्रहण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिए लगत्तै देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार पुगेर पदभार ग्रहण गरेका हुन्। देउवालाई मुख्यसचिव शंकरदास वैरागीलगायत सचिवहरूले सिंहदरवारमा स्वागत गरेका थिए। २०४८ सालमा गृहमन्त्री भएका देउवा २०५२ भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए […]