नवनियुक्त परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । शपथग्रहण कार्यक्रम लगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । यसअघि राष्ट्रपति भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनियताको सपथ खुवाएकी थिइन् । शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सभामुख अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाको उपस्थिति रहेको थियो ।  राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री

सम्बन्धित सामग्री

दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ बनाउनेछुः परराष्ट्रमन्त्री श्रेष्ठ

नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री साउदद्वारा पदभार ग्रहण

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका साउद सिंहदबार पुगेर मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्।नेपाली कांग्रेसका उनी आजै मन्त्रीमा नियुक्त भएका थिए। यस्तै, नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन्।आठौंपटक मन्त्रिपरिषद् विस्तार गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको काँधमा अझै ५ मन्त्रालयको जिम्मेवारी रहेको छ।

भारत र चीनसँगको सम्बन्ध सन्तुलित हुन्छ :  परराष्ट्रमन्त्री खड्का

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताएका छन्। बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीमाझ छिमेकी दुई मुलुक भारत...

परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण (फोटोफिचर)

काठमाडौं, ६ असोज । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पुगेर खड्काले पदभार ग्रहण गरेका छन् । उनले आफूलाई परराष्ट्रमन्त्री नियुक्त गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनका नेताहरुलाई धन्यवाद दिएका छन् । उनले राष्ट्रिय हितलाई अघि बढाउनको लागि राष्ट्रिय सहमति कायम […]

परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण

परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेलगत्तै खड्का राति नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।

नवनियुक्त परराष्ट्रमन्त्री महासेठले राति नै गरे पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठले शुक्रवार राति नै पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उनले परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । राति ९ बजेसम्म कार्यालयमै कुरेर बसेका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। आज पुनर्गठन […]

नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री महासेठद्धारा पदभार ग्रहण

काठमाडौं, २१ जेठ । नवनियुक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा सपथग्रहण लिएलगत्तै उपप्रधानमन्त्री महासेठले सिंहदरबारस्थित् मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालयमा उपप्रधानमन्त्री महासेठलाई सचिव भरत पौड्याल लगायतका कर्मचारीहरुलाई स्वागत गरेका थिए । Photo Source: MOFA