काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आज (सोमवार) राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सिंहदरबारमा रहेकाे प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा एमालेसहित सात दल र तीन जना स्वतन्त्र सांसदकाे समर्थन पाएपछि उहाँ हिजाे आइतवार प्रधानमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार प...