काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिए लगत्तै देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार पुगेर पदभार ग्रहण गरेका हुन्। देउवालाई मुख्यसचिव शंकरदास वैरागीलगायत सचिवहरूले सिंहदरवारमा स्वागत गरेका थिए। २०४८ सालमा गृहमन्त्री भएका देउवा २०५२ भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए […]