महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९औं महान्यायाधिवक्ताको रुपमा पदभार ग्रहण गरेका छन्। महान्यायाधिवक्ता पोखरेलले बिहीबार महान्यायाधिवक्ताको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
उनलार्य राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष कायममुकायम प्रधानन्यायाधीश...