काठमाडौं – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने भएकाले आसपासका बासिन्दालाई सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्। दसैंको समयमा देशभर वर्षा हुने भन्दै मौसमविद्ले नदी किनारमा बासोबास गर्नेलाई सचेत रहन अनुरोध गरेका हुन्। विशेषगरी तिनाउ, बाणगङ्गा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएको छ। यी नदी […]