मनसुन सुरु भैसकेकाले नदी आसपासको क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । माथिल्लो भेगमा पानी परेपछि सानै खोलामा पनि बाढीको जोखिम बढ्ने भएकाले सावधानी अपनाउनुपर्ने मौसम पूर्वानुमान महाशाखाका बाढीविज्ञ विनोद पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार अहिले तीन दिनको लागि ठूलो बाढी वा ...