गहना

क्षणभरमै गहनाले धपधपी बलेको शिलुको शरीर त पात झरेको रुखजस्तो उजाड भयो। शिलु सबै गहना उतार्दा नराम्री त भइन् तर गहनाले सजाइदिएर वचनको धारले रेटेर अशान्त बनेको आफ्नो मन बिनागहना नै शान्त महसुस गर्न थालिन् शिललेु।...

सम्बन्धित सामग्री

गहना लुट्न दुई महिलाको हत्या

रुकुम (पश्चिम) मा ५ वर्षभित्र गहना र पैसा लुट्ने उद्धेश्यले एउटै ब्यक्तिले दुई जनाको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।...

हाँडीगाउँमा गहना खोज्न बूढानीलकण्ठ-शङ्खमूलवासीलाई निमन्त्रणा

हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ । काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन । हाँडीगाउँमा भने लुकुमाद्य: का रुपमा लुकाएर राखिएको देवतालाई निकालेर आज पूजा आराधना गरिने परम्परा रहेको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष बीरेन्द्र प्रजापतीले राससलाई जानकारी …

गहना पोखरीमा खोजियो टुँडालदेवीको गहना

काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहना पोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहना पोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको जात्रा सञ्चालन समितिको अध्यक्षसमेत रहनुभएका काठमाडौँ महानगरपालिका वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिए ।प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी काठमाडौँ महानगरपालिका वडा नं

गहनापोखरीमा खोजियो टुँडालदेवीको गहना

काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ। टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ।...

हाँडीगाउँको गहना खोज्ने जात्राको कथा (फोटोफिचरसहित)

काठमाडौं, ४ वैशाख । गहना खोज्ने जात्रा अर्थात् अजिमा तिसा मालिगु जात्रा । यो जात्रामा टुडाल देवीको मूर्तिलाई खटमा नगर परिक्रमा गराई बेलुकी टंगालस्थित गहना पोखरी भित्र डुबाएर तीन पटक परिक्रमा गराइन्छ । गहना खोज्ने जात्रा भनिएपनि पोखरीमा गहना भने हुँदैन । पोखरीमा टुडाल देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ । किम्वदन्तीका अनुसार […]

गहना

उनी बोलिन्,‘कति रिस गर्छौ मोरी हो मेरो। जम्मा आठ तोला सुनका गहना हुन्। पतिसँग माग्न पनि जान्नुपर्छ क्या! माइत जाने हो। भाइको विवाह छ। दिदी, बहिनी, भाउजू र बुहारीमध्ये सबैभन्दा उत्कृष्ट घरानियाँ देखिनुपर्‍यो नि!’...

गाडीमा छुटेका सुनका गहना यात्रुलाई हस्तान्तरण

धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से१ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना सोमवार यात्रुलाई बुझाइएको छ ।  भीमदत्त नगरपालिका–१८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाएकी थिइन् । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । बुझाइएका सुनका गहनामा छड्के तिलहरी एक थान, सुनका बा...

लघु फिल्म ‘गहना’ सार्वजनिक

लघु फिल्म ‘गहना’ सार्वजनिक भएको छ । संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी निर्देशित ‘गहना’ ३२ मिनेट लामो रहेको छ । एक जोडी पति पत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएको फिल्ममा बेरोजगारी, आर्थिक अभाव र सामाजिक देखासिकीको पाटोलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । ‘गहना’ माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा देखाउन खोजिएको निर्देशक सुवेदीले बताए । ‘गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै

गहना चोरीको घटनामा दुई जना पक्राउ

१९ भदौ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको ढल्केबर बजारस्थित एक ज्वेलर्सबाट गहना चोरी गर्ने व्यक्ति र चोरिएको गहना खरीद गर्ने महिला पक्राउ परेका छन् । शुक्रबार मिथिला नगरपालिका ६ ढल्केबरस्थित गणेशलक्ष्मी ज्वेलर्सबाट चाँदीका गरगहना चोरी भएको थियो । उक्त गहना चोरी गरेको आरोपमा धनुषाको धनुषाधाम नगरपालिका–८ निवासी टक्करबहादुर मगरातीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरले […]