गाडीमा छुटेका सुनका गहना यात्रुलाई हस्तान्तरण

धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से१ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना सोमवार यात्रुलाई बुझाइएको छ ।  भीमदत्त नगरपालिका–१८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाएकी थिइन् । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए । बुझाइएका सुनका गहनामा छड्के तिलहरी एक थान, सुनका बा...

सम्बन्धित सामग्री

नक्कली सुनका गहना सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले मंगलबार कपिलवस्तुको यशोधरा गाउँपालिका–७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद गरेको छ । सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनकारी दिनुभयो । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले […]

सर्वोच्च फोहोरमा ८९ थान सुनका गहना फेला

ताप्लेजुङ – ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेकाे छ। जङ्गलमा फालिएको फोहोरकाे थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा सुक्रबार प्रहरीले फेला पारेको प्रहरीकाे भनाई छ। गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय […]

फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला

ताप्लेज्ङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो । गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सुनका गहना फुङलिङ–४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जि

फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला

फुङ्लिङ– ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो ।  गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले […]

फोहोरको थुप्रोभित्र ८९ थान सुनका गहना फेला

ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन्। जंगलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा ती गहना शुक्रबार प्रहरीले फेला पारेको हो। गत असोज...

२९ तोला सुनका गहना लुटपाट

काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् । घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए […]

कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट

कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् ।घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए । मुल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र १ लाख ५० हजार गहना लुटेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।‘लुटमा संलग्नहरुबारे अनुसन

गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो

धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ ।  भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाउनुभएको थियो । छुटेका गहना गाडी चालकले फेला पारी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । प्रहरी कार्यालयमा बुझाएका गहना गाडी चालक दानबहादुर ऐरमार्फत विकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।बुझाइएका सुनका गहनामा छडके तिलहरी ए

६ लाख पर्ने सुनका गहना र भन्सार छलीको मोटरसाइकलसहित ३ जना पक्राउ

बर्दियाको गुलरियाबाट प्रहरीले ६ लाख ४८ हजार मुल्य पर्ने ८६ दशमलव ६४ ग्राम सुनका गहना र भन्सार छलीको स्कुटर बरामद गरेको छ ।बिल नभएको सुनका गहना र भन्सार छलीको मोटरसाइकल सहित  ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ बस्ने दिपेन्द्र सिंह ऐर, अशोक लोध र गुलरिया–८ घर भएका हरिलाल मल्लाह छन् ।दिपेन्द्र र अशोक सवार लु.६२प ६२२६ नम्बरको स्कुटरमा सुनका गहना फेला परेको थियो । उनिहरुलाई स्कुटर सहित थप अनुसन्धान र कारवाहीका लागी रा

चोरीका घटना बढ्दैः सुनका गहना र नगद लुटपाट गर्ने युवक पक्राउ

दाङ, ८ असार । सुनका गहना र नगद लुटपाट गर्ने एक युवक पक्राउ परेका छन् । लमही नगरपालिका ७ कप्तानगञ्जस्थित जंगलमा रा.१ ख २४१९ नम्बरको टिपर चालक समेत ४ जनाको सुनका गहना, नगद ९८ हजार रुपैयाँ र २ थान मोबाइल लुटपाट गरेको अभियोगमा लमही नगरपालिका ७ कमानपुर बस्ने २० वर्षीय किरण बुढालाई आइतबार बिहान प्रहरीले […]