हाँडीगाउँको गहना खोज्ने जात्राको कथा (फोटोफिचरसहित)

काठमाडौं, ४ वैशाख । गहना खोज्ने जात्रा अर्थात् अजिमा तिसा मालिगु जात्रा । यो जात्रामा टुडाल देवीको मूर्तिलाई खटमा नगर परिक्रमा गराई बेलुकी टंगालस्थित गहना पोखरी भित्र डुबाएर तीन पटक परिक्रमा गराइन्छ । गहना खोज्ने जात्रा भनिएपनि पोखरीमा गहना भने हुँदैन । पोखरीमा टुडाल देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ । किम्वदन्तीका अनुसार […]

सम्बन्धित सामग्री

गहना खोज्ने जात्रा

काठमाडौंको हाँडीगाउँमा बुधबार आयोजित गहना खोज्ने जात्रामा मानिहरूकाे उल्लेख्य सहभागीता रहेकाे थियाे ।

सकियो हाँडीगाउँको गहना खोज्ने जात्रा

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा सकिएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीन पटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने जात्रा गरिन्छ । त्यस क्रममा पोखरी बाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न […]

काठमाडौंमा गहना पोखरी जात्रा सुरु (फोटोफिचर)

काठमाडौं, २४ चैत्र । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा आजदेखि सुरु भएको छ । उक्त जात्राको परम्परा लिच्छवीकालदेखि सुरु भएको मानिन्छ । अन्य जात्रा भन्दा यो जात्रा भिन्न रहेको छ । जात्राका क्रममा अजिमा (वैष्णवी टुङ्डाल देवी) को मुर्तिलाई खटमा राखेर गहना पोखरीभित्र डुवाएर परिक्रमा गरिन्छ ।

पोखरीमा गहना खोज्ने जात्रा [फोटोफिचर]

काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने 'गहना खोज्ने जात्रा' यस वर्ष पनि धुमधाम साथ मनाइयो । ऐतिहासिक महत्त्वको यस जात्रा नेवार समुदायमा लोकप्रिय छ ।

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौँ- काठमाडौँको हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ । टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ । त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ । उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ । किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध […]

गहनापोखरीमा यस्तो देखियो गहना खोज्ने जात्रा (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको हाँडीगाउँमा आइतबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ। टुँडालदेवीको खटलाई हाँडीगाउँस्थित गहनापोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरी बाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ। चैत्रशुक्ल पूर्णिमाका दिन उक्त जात्रा सुरु हुन्छ। त्यसको भोलिपल्ट प्रतिपदाका दिन गहनापोखरीमा गहना खोज्ने जात्रा हुन्छ। उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने […]

काठमाण्डौको बाइसधारामा दर्शनार्थीको भिड : हाँडी गाउँमा गहना खोज्ने जात्रा

काठमाण्डाै - आज चैतशुक्ल पूर्णिमा, उपत्यकाका विभिन्न ठाउँमा जात्रा हुँदैछ भने बालाजुको बाइसधारामा मेला भइरहेको छ । बाइसधारामा नुहाउनको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । आजका दिन बाइसधारामा  नुहाएर नागार्जुन पहाड चढ्न जाने चलन छ । त्यस्तै, काठमाण्डौको हाँडी गाउँमा आज गहना खोज्ने जात्रा हुँदैछ । दिउँसो हाँडीगाउँमा रहेको पोखरीमा गहना फालेर खोज्ने गरिन्छ । किंवदन्ती अनुसार नुहाउने क्रममा टुँडालदेवीको गहना पोखरीमा खसेको र त्यही गहना खोज्ने प्रतीक अनुसार हरेक वर्ष आजका दिन गहना खोज्ने जात्रा...