१७ वटा गहना पसल चोरी

१७ वटा गहना पसल चोरी गर्नु मामुली काम होईन। 

सम्बन्धित सामग्री

सुन पसल फुटाएर ३ करोड बराबरको गहना चोरी

बुटवल, १४ बैशाख । बुटवलमा ३ करोड बराबरको सुनका गहना चोरी भएको छ । बीपीचोक नजिकै कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सुनका तयारी गहना र काँचो सुन र नगद ५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो ।  चोरी […]

बेलायतमा नेपालीद्वारा सञ्चालित दुई गहना पसलमा चोरी

बेलायतमा नेपालीहरूद्वारा सञ्चालित  दुई गहना पसल लुटिएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा बिहीबार राती ३ बजेतिर लुटपाट भएको हो ।  स्थानीय रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेका अनुसार लुटेराहरूको गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका छन् । सोही स्थान निवासी शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष एवम् पत्रकार वाचस्पति रेग्मीका अनुसार घटना

सल्यानका दर्जनभन्दा बढी पसल र घरमा चोरी

सल्यान : सल्यानमा दर्जन बढी पसल, घर र विद्यालयमा चोरी भएको छ।जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बजारका ८ पसल, घर र विद्यालयमा शुक्रबार राति अज्ञात समूहले एकैसाथ चोरी गरेको हो।दसैंको बेलामा घर तथा पसलमा कोही नभएको र सबै टीका तथा खानपानमा व्यस्त भएको मौका छोपी अज्ञात समूहले चोरी भएको प्रहरीले जनाएको छ।पसल तथा घरमा लगाएको ताला फोडी अज्ञात समूहले ३ लाख ११ हजार बराबरको नगद ,सुनका गहना, रिचार्ज कार्डलगायत अन्य सामग्री चोरेर लगेका छन्।चोरले दमाचौर बजारका चूडामणि बस्नेतको

कञ्चनपुरको झलारीमा चोरी आतंक, गहना पसल रित्तै

कञ्चनपुर : कञ्चनपुरको झलारी बजारमा लगातार चोरीका घटना हुन थालेका छन्‌। ​यसअघि झलारी बजारमै जयकिसन चौधरीको पसल फुटाएर चार लाख रुपैयाँ नगद रकम चोरी गरेका थिए। आइतबार राती  पनि यहाँस्थित आरएन ज्वेलर्सबाट गएराति चोरहरूले लाखौं मूल्यका गहना चोरी गरेर लगेका छन्।   पसलमा रहेको छ त...

गहना पसलबाट २६ तोला सुन चोरी

नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं. ६ समुन्द्रटारमा रहेको सुनचाँदी पसलबाट २६ तोला सुन चोरी भएको छ। विदुर नगरपालिका वडा नम्बर २ का रामशरण गहतराजले समुन्द्रटारका तिलकमान डंगोलको घरबाट सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए। २६ तोला सुनसहित पसलमा रहेको आधा किलो चाँदी र एक लाख रुपैयाँ समेत चोरी भएको छ।