नयाँ बर्ष कुर्दै निर्माता, आउला चलचित्रको बाढी ?

कोरोनाका कारण ठप्प नेपाली चलचित्र चलायमान भएको छ । चलचित्रसँग सम्बन्धित गतिबिधि सुरु भएका छन् । धमाधम चलचित्रको छायांकन भएका छन्, घोषणा भएका छन् । शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनपछि धमाधम चलचित्र प्रदर्शनमा आउने अनुमान गरिएको थियो । तर, तुरुन्तै कुनैपनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा आउने देखिएको छैन । किनभने, यो चलचित्र हलबाट कतिबेला उत्रियो पत्तै भएन । चलचित्र हेर्न जाने दर्शकले समेत यो चलचित्र कमजोर रहेको प्रतिक्रिया दिएका थिए । तर, अबको २ महिनापछि अर्थात नयाँ वर्ष २०७८ मा भने चलचित्र...

सम्बन्धित सामग्री

पाकिस्तानको कपास उत्पादनमा ८२ प्रतिशतले वृद्धि

पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ ।गत वर्ष बाढी र भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेपछि ३७ लाख भारी उत्पादन भएको कपास यस बर्ष अक्टोबर ३१ सम्ममा नै करिब ६८ लाख भारी उत्पादन भई देशभरका जिनिङ फ्याक्ट्रीमा आइपुगेको छ।गत वर्ष लगभग पूरै बाली गुमाएको दक्षिण सिन्ध प्रान्तमा यस वर्ष कपास उत्पादनमा १३२ प्रतिशतले वृद्धि भएको सङ्घले जनाएको छ।उत्पादनमा वृद्धि भए तापनि, देशले अझै पनि कपडा उद्योगको आवश्यकता पूरा ग

उम्मेदवारलाई कसम खुवाएर मात्रै मतदान गर्ने बाढी पिडितको योजना

बझाङ । गएको बर्ष परेको अबिरल बर्षाका कारण बिचल्लीमा परेका यहाँका बाढी पिडितहरुले आफ्नो समस्या समाधान गर्ने दललाई मतदान गर्ने बताएका छन् । बाढी पहिरोका कारण उठिबास भएका जिल्लाको खप्तडछान्ना गाउँपालिकाका बाढी पिडितहरुले बगाएको घर खेत देखाउँदै आफुहरुका समस्या समाधान गर्ने दललाई भोट दिने बताएका हुन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागी उम्मेदवारहरु […] The post उम्मेदवारलाई कसम खुवाएर मात्रै मतदान गर्ने बाढी पिडितको योजना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीका एक सय ६४ स्थान बाढी र पहिराेको जोखिममा

अधिकांश स्थानीय तहका आश्रय स्थल विद्यालय, समयमै पुर्नस्थापना नहुँदा पहिरो पीडितको बिचल्ली, जोखिम मोलेरै प्रभावित स्थलमै बसोबास गर्न बाध्य यो बर्ष धेरै पानी पर्ने भएकाले बाढी र पहिरोबाट मानवीय तथा भौतिक...

हिंसाविरुद्धको अभियानमा तीज गीत ‘बुहारी’

– अस्मिता खड्का तीज नजिकिदै गर्दा तीजका गीत र भिडियोहरु आउन सुरु भएका छन् । कलाकारहरुले आफूलाई मन परेकोे विषयवस्तुमा आधारित रहेर तीज गीत हरेक बर्ष बजारमा ल्याउने गर्दछन् । तर, यसपाली कोरोनाको कारण महामारी अगाडिका वर्षहरुमा जस्तै तीज गीतको बाढी नआउने देखिन्छ । बजारमा आएका तीज गीतहरुमध्ये ‘बुहारी ४’ चर्चायोग्य र मनछुने खालको छ […]

गायक सपूत र गायिका दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा

काठमाडौं। गायक प्रकाश सपुत र गायिका सुनिता दुलाललाई आज विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ, “गीत संगीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक सन्देश प्रवाहमा उहाँहरुको भूमिका उल्लेखनीय रहने प्राधिकरणले अपेक्षा गरेको छ।” प्रकाश र सुनिता यो बर्ष सबैभन्दा बढी बाढी पहिरो प्रभावित जिल्ला बाग्लुङ्ग र सिन्धुपाल्चोकका हुन्।

बाढी पहिरोमा परी ३८ जनाको मृत्यु, ३१ बेपत्ता

काठमाडौँ : गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३८ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले मृत्यु भएको र अझै ३१ जना हराईरहेको जानकारी दिए । …

बाढी पहिरोमा परी ३८ जनाको मृत्यु, ३१ बेपत्ता

काठमाडौँ : गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३८ जनाको मृत्यु भएको जनाएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले मृत्यु भएको र अझै ३१ जना हराईरहेको जानकारी दिए । …

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा बाढीको तह बढ्यो

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा पानीको बहाव उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले शुक्रबार राती ९ः ५० बजे बाह्रबिसे स्थित भोटेकोसी नदीमा बाढीको तह ‘वार्निङ’ तहमा पुगेको जनाएको छ । ३ दशमलव १० मिटरमा ‘वार्निङ’ तह रहनेमा अहिले पानीको तह ३ दशमलव १३ मिटर पुगेको छ । ३ दशमलव ६० मिटरमा बाढीले खतराको तह पार गर्छ ।  भोटेकोसी नदीको किनारमा रहेको बाह्रबिसे बजार सहित अन्य बजारहरु हरेक बर्ष वर्षायाममा जोखिममा पर्ने गरेको छ ।

ढुंगा, गिट्टी, र बालुवा निर्यात खुला गर्ने निर्णय फिर्ता लिन माग

आर्थिक बर्ष २०७८/७९ को बजेटमार्फत तेस्रो मुलुकमा ढुंगा, गिट्टी, बालुवा निकासी खुला गर्ने सरकारको निर्णयप्रति जागरुक नागरिक समाजले आपत्ति जनाएको छ । तत्कालै निर्णय फिर्ता गर्न समाजले माग गरेको हो । ‘भारतमा गिट्टी, ढुंगा, बालुवाको निकासी बढेसँगै चुरेभावर लगायत नेपालको तराईभागमा पानीको स्रोत सुक्ने, अनियन्त्रित बाढीपहिरो आउने, सुक्खापन, खडेरी बढने, खेती उत्पादनमा क्रमिक ह्रास हुन थालेको समस्या सबैलाई थाहा छ । सरकारले गिट्टी बालुवा बेचेर कमाउने भन्दा बढी पैसा राष्ट्रपति चुरेभावर संरक्षण क

जग हालेको आठ बर्ष बित्यो तर पुल बनेन

‘पुल बन्ने रे ! बन्ने, सुनेको पनि धेरै भयो तर अहिलेसम्म बनेको छैन’ सोती बजारमा भेटिएका भीम गुरुङले भन्नुभयो ‘बनाएको पनि सबै बाढी आएर पुरि हाल्यो, अब झन् के बन्ला ! ।’