आफ्नो न्वारनको नाम सुर्जेकुमारी रहेको करिश्माको भनाइ

काठमाडौँ- गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आज पहिलोपटक पार्टीको आसभामा भाषण गरेकी छन् । उनले कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर दिएकोमा आभार प्रकट गरेकी हुन्। भाषणको सुरुमा मञ्चमा आसिन पार्टीका नेताहरूलाई सम्बोधन गर्दै उनले भनिन्-‘एमालेमा म एउटा नयाँ मान्छे हो । भर्खर छिरेको मान्छेलाई बोल्न अघि सार्नु भएकोमा […]

सम्बन्धित सामग्री

‘नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’

म्याग्दी : गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले केही व्यक्तिले ‘नक्कली शरणार्थी’ प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजेको बताएका छन्। राजनीतिक र व्यक्तिगत प्रतिशोधका कारण यस्तो गरिएको उनको भनाइ छ।नेकपा माओवादी केन्द्र म्याग्दीको पार्टी कार्यालयमा शनिबार जुग्जालीले केही अनलाइनले प्रकाशन गरेको नक्कली शरणार्थी बनाई अमेरिका पठाउन पैसा लिएको भन्ने समाचार खण्डन गरेका हुन्।आधिकारिक पुष्ट्याइँ, प्रमाण र तथ्यविना आफ्नो नाम र तस्विर प्रयोग गरी केही अनलाइनले प्रकाशन गरेक

महराले हटाए समानुपातिक सूचीबाट नाम

नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले रातोपाटीसँग कुरा गर्दै महाराको नाम समानुपातिक सूचीबाट हटाएको जानकारी दिएका हुन् ।यसअघि माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा महराको नाम खस आर्य क्लस्टरबाट १ नम्बरमा रहेको थियो । महराले नै आग्रह गरेपछि उनको नाम हटाइएको ढकालको भनाइ छ । महराको स्थानमा हितराज पाण्डेको नाम १ नम्बरमा राखिएको ढकालको भनाई छ । २०७४ सालको निर्वाचनमा महरा दाङ&ndas

जसपाले बुझायो नयाँ मन्त्रीहरूको नाम

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले पनि मन्त्रीहरु हेरफेर गर्ने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको एक नेताले रातोपाटीलाई बताए ।नयाँ बन्ने मन्त्रीहरूमा इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदिपकुमार यादव रहेको ती नेताको भनाइ छ । सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ भने यथावत् रहने बताइएको छ । हाल जसपाबाट सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु यादव,  कृषि तथा पशुपंक्

प्रदेशहरु नाम मात्रको भएको उपेन्द्र यादवको भनाइ, ‘अरु कसैले बोकाएर हो कि?’

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालमा संघीयता कमजोर बन्दै गएको दाबी गरेका छन्। यादवले अहिले प्रदेशहरु नाम मात्रको भएको समेत बताएका छन्। नेकपाका संस्थापक नेता नरबहादुर कार्माचार्यको स्मृतिमा राजधानीको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नरबहादुर कार्माचार्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा यादवले यस्तो बताएका हुन्। ‘प्रदेशहरु नाम मात्रको भएको…

निर्वाचन आयोगले पार्टी दर्ता नगरे दलको नाम फेर्ने रविको भनाइ

शुक्रबार पत्रकार सम्मेलन गर्दै रवि लामिछानेले स्वतन्त्र सबै नागरिकलाई समेट्न पार्टको नाम ‘स्वतन्त्र’ राखेको स्पष्ट पारेका छन्। यससँगै नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने पनि उनले बताएका छन्। उनले भने, 'स्वतन्त्रलाई पनि समेट्न यो पार्टी खोलिएको हो। निर्वाचन आयोगले आपत्ति जनाएछ भने फेरौँला हामी छलफलमा छौँ।'

टर्कीको नाम फेरियो, अब टर्किये !

संयुक्त राष्ट्र सङ्घले टर्की गणराज्यको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । संयुक्त राष्ट्रमा अब टर्कीको नाम टर्किये राखिएको छ ।संयुक्त राष्ट्रका प्रवक्ता स्टिफन दुजारिकले टर्कीका विदेशमन्त्री मेवतुल कावुसोग्लूले संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसलाई एक पत्र लेख्दै टर्कीको नाम टर्किये परिवर्तन गर्न अनुरोध गरेको बताउनुभयाे । पत्र प्राप्त हुनेबित्तिकै नाम फेरिएको प्रवक्ता दुजारिककाे भनाइ छ ।गएको मङ्गलवार टर्कीका विदेशमन्त्रीले संयुक्त राष्ट्र र अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई पत्र लेख्ने जानकारी दिनुभएको थियो ।टर्कीका राष्ट्रपति रेचप...

सिराहामा मृत्यु भइसकेका २७ सयभन्दा बढीको नाम अझै मतदाता सूचीमा

स्थानीय तह निर्वाचन २०७४ पछि सिराहामा मृत्यु भएका तीन हजार चार सय ४८ जनामध्ये दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ । स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवको भनाइ छ । स्थानीय तहले पठाएको विवरणलाई आधार मानि नाम हटाएको तर पनि जनशक्ति र समय अभावले सबै नाम हटाउन नसकिएको प्रमुख यादवले जनाए । निर्वाचन कार्यालयको अद्यावधिक मतदाता सूचीलाई आधार मान्दा लहान नगरपालिकामा आठ सय १९, सिराहा नगरपालिक

प्रदेशको नाम ‘मधेस’ भएमात्र राजधानी ‘जनकपुर’ हुन सक्छ : राज्यमन्त्री यादव

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश २ को नाम मधेस प्रदेश भएमा राजधानी जनकपुरधाम हुने बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा बोल्दै राज्यमन्त्री यादवले प्रदेशको नाम मधेस नभए राजधानी पनि जनकपुरधाम नहुने बताए ।प्रदेशको नाम र स्थायी राजधानी राजनीतिक सवाल रहेको भन्दै उनले प्रदेशको नाम ‘मधेस’ स्वीकार्य हुन नसके राजधानी पनि जनकपुर स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।उनले प्रदेशको नाम र राजधानी राजनीतिक विषय भएकाले यसलाई इतिहास र धर्मसँग मात्

फेसबुक कम्पनीको नाम परिवर्तन गर्ने घोषणा, नयाँ नाम मेटा रहने

सामाजिक सञ्जाल फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने घोषणा गरेको छ । अब फेसबुकको प्यारेन्ट कम्पनी नयाँ नाम मेटा हुने भएको छ । कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार अबेर यसबारे जानकारी दिएका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने उनको भनाइ छ । कम्पनीको ‘कनेक्ट इभेन्ट’ मा जुकरबर्गले भने, ‘हामीले यस्तो कम्पनी तयार गरेका छौँ जुन प्रविधि आममानिससम्म पुगोस् ।’ यसमा हामी यसमा काम गरिरहेका छौँ ।’ केही दिन पहिले नै फेसबुकले आफ्नो नाम बदल्नेबारेमा खबर बाह...

जसपाले बुझायो प्रधानमन्त्रीलाई नाम, को हुँदैछन् मन्त्री?

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री चयन गरेको छ। अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले मन्त्रीको नाम छानेका हुन्। जसपाले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमती प्रदेशबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इश्तियाक राईले बताए। उनीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको उनको भनाइ छ। जसपाले भौत