नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाएको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले रातोपाटीसँग कुरा गर्दै महाराको नाम समानुपातिक सूचीबाट हटाएको जानकारी दिएका हुन् ।यसअघि माओवादीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारहरूको सूचीमा महराको नाम खस आर्य क्लस्टरबाट १ नम्बरमा रहेको थियो । महराले नै आग्रह गरेपछि उनको नाम हटाइएको ढकालको भनाइ छ । महराको स्थानमा हितराज पाण्डेको नाम १ नम्बरमा राखिएको ढकालको भनाई छ । २०७४ सालको निर्वाचनमा महरा दाङ&ndas