प्रदेशको नाम ‘मधेस’ भएमात्र राजधानी ‘जनकपुर’ हुन सक्छ : राज्यमन्त्री यादव

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश २ को नाम मधेस प्रदेश भएमा राजधानी जनकपुरधाम हुने बताएका छन् । शुक्रबार प्रदेशसभा बैठकमा बोल्दै राज्यमन्त्री यादवले प्रदेशको नाम मधेस नभए राजधानी पनि जनकपुरधाम नहुने बताए ।प्रदेशको नाम र स्थायी राजधानी राजनीतिक सवाल रहेको भन्दै उनले प्रदेशको नाम ‘मधेस’ स्वीकार्य हुन नसके राजधानी पनि जनकपुर स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो ।उनले प्रदेशको नाम र राजधानी राजनीतिक विषय भएकाले यसलाई इतिहास र धर्मसँग मात्

सम्बन्धित सामग्री

विद्यालय शिक्षा ऐन यही अधिवेशनभित्र पास हुन्छ: राज्यमन्त्री यादव

०७२ को संविधानले सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि संघीयता अनुसारको नयाँ विद्यालय शिक्षा ऐन आउन नसक्दा विद्यालय शिक्षा व्यवस्थापन गर्न चुनौती थपिँदै गएको शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमीला कुमारी यादवले बताएकी छिन्।...

विद्यालय शिक्षा ऐन यही अधिवेशनभित्र पास हुन्छ: राज्यमन्त्री यादव

०७२ को संविधानले सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि संघीयता अनुसारको नयाँ विद्यालय शिक्षा ऐन आउन नसक्दा विद्यालय शिक्षा व्यवस्थापन गर्न चुनौती थपिँदै गएको शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमीला कुमारी यादवले बताएकी छिन्।...

विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्छ : राज्यमन्त्री यादव

कर्णाली– शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले विश्वविद्यालयको पढाइ अनुसन्धानमूलक हुनुपर्नेमा जोड दिएकी छिन् । सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘शैक्षिक भवन समुद्घाटन, प्रतिमा÷सालिक अनावरण तथा हस्तान्तरण’ कार्यक्रमको उद्घाटन समारोहमा राज्यमन्त्री यादवले सूचना र प्रविधिको युगमा क्याम्पस तथा विश्वविद्यालयको पढाइ सैद्धान्तिक ज्ञानमा सीमित राख्न नहुने सुझाव दिइन् । विद्यालय र क्याम्पसको […]

मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारबाट सहयोग

रौतहट– मधेस आन्दोलनका घाइतेलाई प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । शुक्रबार मधेसका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले रौतहटको राजदेवी नगरपालिका–५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री यादव घाइते सिंहको घरमै पुगेर मधेस सरकारको तर्फबाट चेक हस्तान्तरण गरे । दोश्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर […]

नाम मधेस नभए राजधानी जनकपुर हुँदैन : राज्यमन्त्री यादव

जनकपुरधाम : प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेशको नाम मधेस प्रदेश नभए राजधानी जनकपुरधाम नहुने बताएका छन्। शुक्रवारको प्रदेशसभा बैठकमा बोल्दै यादवले नाम मधेस प्रदेश नभए राजधानी पनि जनकपुरधाम नहुने बताएका हुन्। प्रदेशको नाम र राजधानी राजनीतिक सवाल रहेको भन्दै राज्यमन्त्री यादवले भने,…

संघीय शिक्षा ऐन चाडै आउनेः राज्यमन्त्री यादव

सर्लाही- शिक्षा, विज्ञान तथाप्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवले संघीय शिक्षा ऐन चाँडै आउने बताएकी छिन् ।शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अहिलेसम्म नआउनुलाई कमजोरी रहेको स्वीकारसमेत गरे ।राज्यमन्त्री यादवबाट जिल्लाको शैक्षिक चिनारीसहितको वर्तमान शैक्षिक अवस्था पत्रमा उल्लेख गरिएको विषयवस्तुसम्बन्धी मन्त्रालयमा छलफल गरिने बताए ।उनले शिक्षाको समस्या बुझ्दै गएको […]

मोहन वैद्यलाई भेट्न अस्पताल पुगिन् राज्यमन्त्री यादव

काठमाडौँ । नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव थापाथलीस्थित नर्भिक अस्पताल पुगेकी छिन् । अस्पतालमा उपचार गराइरहेका वैद्यलाई भेटेर राज्यमन्त्री यादवले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी हुन् । मङ्गलवार बिहान वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको यादवको सचिवालयले जनाएको छ। राज्यमन्त्री यादवले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको […]

महिलालाई सशक्त नबनाएसम्म लैङ्गिक हिंसा अन्त्य हुँदैन : राज्यमन्त्री यादव

जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले महिला हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रुपमा सशक्त बनाउनुपर्ने बताएका छन्। रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुरमा महिला सशक्तिकरण राष्ट्रिय अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले महिलालाई सशक्त नबनाएसम्म महिलामाथि हुने लैङ्गिक हिंसा र घरेलु…

वीरको भीआईपी कक्षमा स्वास्थ्य राज्यमन्त्री यादव !

२ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्र यादव गत शुक्रबारदेखि वीर अस्पतालमा उपचाररत छन् । मेरुदण्डको दुखाई लिएर अस्पताल पुगेका उनी भीआईपी कक्षमा उपचार गराइरहेका छन् । सोमबार बिहान अस्पताल पुग्दा डा. राजिव झा …