रुसको चेतावनीः तेस्रो विश्व युद्ध भए परमाणु युद्ध हुन सक्छ

युक्रेनमाथि शैनिक हमला गरेको रुसले तेस्रो विश्व युद्ध भए परमाणु युद्ध हुने चेतावनी दिएको छ। रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले यस्तो चेतावनी दिएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिबन्धहरूको विकल्प तेस्रो विश्वयुद्ध हुने ...

सम्बन्धित सामग्री

कसैले पनि तेस्रो विश्व युद्ध चाहेको छैन : चीन

रुस-युक्रेन द्वन्द्व चर्किरहेका बेला चीनले कसैले पनि तेस्रो विश्व युद्ध नचाहेको बताएको छ । मंगलबार नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सम्बन्धित पक्षले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

युक्रेन द्वन्द्व बढ्दै गए तेस्रो विश्व युद्ध हुने !

मस्को । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले तेस्रो विश्वयुद्धको चेतावनी दिएको छ । नेटोले किभलाई हतियार आपूर्ति गरेर ‘सारमा’ मस्कोसँगको प्रोक्सी वार (छद्म युद्ध) मा संलग्न भएको उसको आरोप छ । सोमबार सरकारी टेलिभिजनमा प्रसारित अन्तरवार्तामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन द्वन्द्व बढ्दै गए तेस्रो विश्व युद्धमा जाने खतरा रहेको चेतावनी दिएका...

रुससँग वार्ता बिफल भयो भने तेस्रो विश्वयुद्धः जेलेन्स्की

एजेन्सी, किभ, ७ फागुन : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन् । युद्ध अन्त्यको एक मात्र माध्यम वार्ताहरु भएको उनले बताए । ‘मलाई लाग्छ […]

तेस्रो विश्व युद्ध हुन नदिन संयमता अपनाएका छाैँ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस र नेटो सेनाबीच सिधै युद्ध भए तेस्रो विश्व युद्ध सुरु हुने निश्चित रहेको बताउनु भएको छ । उहाँले तेस्रो विश्व युद्ध हुन नदिनका लागि पनि आफूहरु संयमित रहेको बताउनु भएको छ । उहाँले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य देशले युक्रेन र रुसबीच भइरहेको युद्धलाई संयमित भएर रोक्ने प्रयास गर्ने पनि बताएका बीबीसीले जनाएको छ । बाइडेनले रुसले युक्रेनमाथि आक्रमण बढाउँदै लगे अमेरिकासहित पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउँदै जाने र एकदिन रुस एक्लै हुने पनि बताउनु भएको छ । &nbs...

रुसले परमाणु बमको प्रयोग हुनसक्ने तेस्रो विश्वयुद्धको खतरा औल्यायो

एजेन्सी, १८ फागुन । रुसले तेस्रो विश्व युद्धको खतरा औल्याएको छ । रुसी विदेशमन्त्री सेरगेइ लाभरोभले बुधबार यस्तो खतरा औल्याएका हुन् । लाभरोभले तेस्रो विश्व युद्ध भएमा परमाणु हतियारको प्रयोग हुनसक्ने भन्दै विध्वं मच्चिने बताएको समाचार एजेन्सी आरआइएसले उल्लेख गरेको छ । उनले युक्रेनले आणविक हतियार हासिल गर्न खोजेको टिप्पणी गरे । यसअघि रुसी राष्ट्रपति […]

तेस्रो विश्वयुद्ध विनाशकारी हुन्छ : रुसी विदेश मन्त्री

१८ फागुन, काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई ल्याभरोभले तेस्रो विश्वयुद्धमा आणविक हतियार प्रयोग गरिने भएकाले विनाशकारी हुने बताएका छन् । बुधबार विदेशमन्त्री ल्याभरोभले तेस्रो विश्व युद्ध सुरु भए त्यो विनाशकारी हुने बताएका हुन् । तेस्रो विश्व युद्धमा आणविक हतियारसमेत प्रयोग गरिने भएकाले विनाशकारी हुने उनको भनाइ थियो । युक्रेनले आणविक हतियार प्राप्त गरेमा रुसले ‘वास्तविक […]

तेस्रो विश्व युद्ध आणविक र विनाशकारी हुनेछ : रुसी विदेशमन्त्री

रुस–युक्रेनमा जारी युद्धका बीच रुसी विदेशमन्त्री लाभरोभले डरलाग्दो  बयान दिएका छन् । उनले तेस्रो विश्वयुद्ध आणविक र विनाशकारी हुने बताए । रुस र युक्रेनबीच जारी युद्धको आज सातौं दिन हो, जसमा आज रुसी सेनाले खार्किवलाई निशाना बनाएको छ । सेनाको निशाना खार्किभमा रहेको प्रहरी मुख्यालय पनि बनेको छ । रुस युक्रेनसँगको दोस्रो चरणको वार्ताका […]