अमेरिका सेना रसिया र युक्रेनबिचको युद्धमा सहभागी भए तेस्रो विश्वयुद्ध सरह हुनेछ, त्यसैले हस्तक्षेप गर्दैनौं : जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसिया र युक्रेनबिचको युद्धमा अमेरिकी सेनाले हस्तक्षेप नगर्ने बताएका हुन्। रसियाले युक्रेनमाथि आक्रमण गरेको दुई हप्ताभन्दा बढी भइसक्दा बाइडेनले रसियाविरुद्ध प्रत्यक्ष रुपमा सैन्य हस्तक्षेप नगर्ने बताएका हुन्। उनले अमेरिकी सेनाले रसियाविरुद्ध युद्ध लडे त्यो तेस्रो विश्व युद्ध सरह हुने प्रतिक्रिया समेत दिएका छन्। युक्रेनले नेटोमार्फत रसियासँग…

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्धमा अमेरिका घुस्यो भने तेस्रो विश्वयुद्ध जस्तै हुनेछ : ​​बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुससँग लड्न अमेरिकाले आफ्ना सेना नपठाउने बताएका छन् । उनले ट्विट गर्दै, ‘हामी एक संयुक्त र बलियो नेटोको पूर्ण शक्तिका साथ नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्नेछौं। हामी युक्रेनमा रुससँग लड्ने छैनौं। नेटो र रुसबीचको प्रत्यक्ष लडाइ तेस्रो विश्वयुद्ध जस्तै हुनेछ।’ बाइडेनले बारम्बार भनेका छन्, अमेरिकाले प्रत्यक्ष लडाईका लागि आफ्ना […]