आज नोभेम्बर ११। जुलार्इ २८, १९१४ मा सुरु भएको प्रथम विश्व युद्ध १९१८ नोभेम्बर ११ मा अन्त्य भएको घोषणा गरिएको थियो।
प्रथम विश्वयुद्ध अन्त्य भएको सय वर्ष पुगेको सम्झनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, रसियाका राष्ट्रपति भ्लादमिर पुटिन, जर्मन चान्सलर एनजेला मार्केलसहित करिब ७० जना विश्व नेताहरु फ्रान्समा आयोजित विशेष