काठमाडौं- नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन उल्लंघनको आरोपमा निलम्बन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार उनलाई पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै स्पष्टिकरण सोधिएको थियो। तर उनले दिएको जवाफ सन्तोषजनक र चित्तबुझ्दो नभएको निष्कर्ष निकाल्दै अन्तिम निर्णय नहुन्जेलसम्मका लागि निलम्बन गरिएको कांग्रेसले जनाएको छ। समितिका अनुसार, अनुशासन […]
१६ काठमाडौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै चलचित्रकर्मीले प्रदर्शन गरेका छन् ।
चलचित्रको मुख्य भूमिकामा रहेका कलाकारहरू स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, फिल्मकर्मीहरू खगेन्द्र लामिछाने, …
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुलुकमा अत्यावश्यक सुधारका कार्यहरू अघि बढाउन ‘इमर्जेन्सी’ परेकाले सरकारले अध्यादेश ल्याएको बताएका छन्।