दाङ, ९ कात्तिक । ‘पैसेरु’ नाचलाई जोगाउन कुटीचौरका स्थानीयहरु सक्रिय भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित कुटीचौरवासीको लोकप्रिय उक्त नाच प्रायः लोपहुने अवस्थामा पुगेपछि पहिचान जोगाउने अभिप्रायले स्थानीय सक्रिय भएका हुन् । “नाचगान नहुँदा त तिहार आयो कि आएन, दसैँ आयो कि आएन जस्तै हुन्छ”, सोरठी नाचका गुरु कृष्णबहादुर मल्लले भने, “नाचिएन भने त गाउँ […]