मेची–महाकाली रथयात्रा आरम्भ

मुस्ताङ, ९ कात्तिक । मुक्तिनाथबाट मेची–महाकाली रथ यात्रा आरम्भ भएको छ । चैत रामनवमीदेखि दसैँको कोजाग्रत पूर्णिमाको दिनसम्म महायज्ञ सम्पन्न भई आज आइतबार मुक्तिनाथबाट मेची–महाकाली गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा २०८३ आरम्भ गरिएको हो । मुक्तिनाथ मन्दिरका पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को सत्सङ्कल्पअनुसार अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेवल ट्रप्स एवं नेपाल तीर्थस्थल विकास समितिको […]