सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा सुदूरपश्चिमले चौथो विकेट गुमाएको छ । खेलको ५ ओभर ४ बलमा सुदूरपश्चिमका सैफ जैब आउट भए । १४ बल खेलेका उनले १३ […]