काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमणले त्यहाँको आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन्। उनले इरानलाई आणविक हतियार विकास गर्न वा प्रयोग गर्न दिनु विश्वका लागि गम्भीर जोखिम हुने तर्क गर्दै त्यसलाई रोक्न पूर्वसक्रिय सैन्य कारबाही आवश्यक भएको बताएका छन्। मिचिगनमा आयोजित चुनावी सभाअघि फक्स २ टेलिभिजनसँग कुरा गर्दै ट्रम्पले इरानसँग आणविक […]