जिल्ला अस्पताल लमजुङमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । ज्वरोका बिरामीले अस्पतालमा भिड बढेसँगै कोरोना संक्रमितको संख्या पनि वृद्धि हुन थालेको छ । चिकित्सकका अनुसार भाइरल ज्वरोका लक्षण कोरोनासित मेल...
सिमकोट – पछिल्लो समय हुम्लामा मौसमी रुघाखोकीका बिरामी बढेका छन्। खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी जया जेठाराका अनुसार गाउँपालिकाभर मौसमी रुघाखोकीमा बिरामी बढेका हुन्। गाउँपालिकाको सामुदायिक अस्पतालमा दैनिक ४० जनाभन्दा बढी यस्ता बिरामी आउने गरेको उनको भनाइ छ। कोरोनाको लक्षणसँग मिल्ने बिरामी भए पनि ल्याबमा कर्मचारी नभएका कारण कोरोना परीक्षण नभएको उनको भनाइ छ। […]
बागमती – मकवानपुरमा डेंगुका बिरामी बढ्न थालेका छन्। कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। साउनको १५ दिनमा २८ जना डेंगु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए। हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ। […]
मलेसियामा शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना संत्रमणबाट मृत्यु भएको छ।
शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ४८ हजार नौ सय ३१ पुगेको छ भने ३५ हजार नौ सय ११ जनाले ज्यान गुमाएका छन् ।यसैबीच, न्यूजिल्याण्डमा पाँच हजार पाँच सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको तथा हालसम्म एक हजार नौ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ ।
काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणसँगै अस्पतालमा सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेको छ ।अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढे पनि जटिल अवस्थाका बिरामी कम रहेका डाक्टरले बताएका छन् । भर्ना भएका धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नदेखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. मनिषा रावलले बताउनुभयो । उहाँका अनुसार ६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक परेको छैन । सङ्क्रमितलाई अक्सिजन नचाहिए पनि अस्पतालले अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लान्ट तयारी अवस्थामा राखेको जनाएको छ ।टेकुका निर्देशक डा. रावलका अनुसार अस्...
कोरोना भाइरसको महामारी केही मत्थर भए पनि रसुवामा सिजनल भाइरलका बिरामी बढेका छन् । जिल्लाका नवजात शिशुदेखि बृद्धबृद्धहरूसम्ममा सिजनल प्mलू देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
उनीहरूमा एन्टिजेनमार्फत गरिएको कोरोना परीक्षणमा भने...
काठमाडौं : कोरोना संक्रमण बढेसँगै फ्लू (भाइरल ज्वरो) बिरामी पनि बढ्न थालेका छन्। पछिल्लो एक हप्ता यता स्वास्थ्य सस्थामा फ्लूका बिरामीको संख्या बढ्दै गएको पाइएकाे छ। पछिल्लो एक हप्तादेखि कोरोना जस्तै लक्षण देखिने फ्लूका बिरामी धेरै उपचारमा आउने गरेकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सङ्क्रामक रोग विशेषज्ञ शेरबहादुर पुनले बताए।‘उपचारमा आउने बिरामीकाे संख्याले फ्लूका बिरामी बढेकाे देखिन्छ' उनले भने,'अघिल्लो हप्ता ८० जना सम्म बिरामी आएका थिए, उनीह
हुम्लाको खार्पुनाथ गाउँपालिका वडा २ थाली गाउँमा मौसमी रुघाखोकी बिरामी बढेका छन् । मौसममा परिवर्तन आएसँगै थाली गाउँमा बिरामीको सङ्ख्या बढेको हो ।
गाउँमा केही दिन अगाडिदेखि ज्वरो आउने, रुघाखोकी, छाती दुख्ने लगायतका लक्ष्यण सहितका बिरामी रहेको गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक रमेश शाहीले बताए । गाउँपालिकाले आफ्नो मातहतका वडा एक देखि पाँचसम्म कोरोना परिक्षणको दायरालाई बढाएसँगै आफुहरु थालीमा गाउँमा कोरोना परीक्षण गर्न पुग्दा गाउँ नै मौसमी रुघाखोकीले थला परेको र प्रायः घरमा मौसमी बिरामी मात्रै भेटिने गरेको...
काठमाडौं, बैशाख १३ । कोरोना महामारीको पहिलो लहरको तुलनामा लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन्। ‘पहिला सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका […]
काठमाडौं : यही तरिकाले कोरोना संक्रमण बढे केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँको अभाव हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको विज्ञप्ति अनुसार कोरोना संक्रमण बढ्दा यसको चक्र रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने बेडसमेत खाली नहुने भन्दै सतर्क रहन आग्रह गरेको हो।विज्ञप्तिमा सार्वजनिक स्थलमा कार्यक्रम नगरिदिन र खबरदारी गरिदिनु पनि भनिएको छ। यस्तै मन्त्रालयले कोरोना मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ।