मलेसियामा कोभिडका बिरामी बढे, नौ जनाको मृत्यु

मलेसियामा शनिबार मध्यरातसम्मको विवरणअनुसार देशका विभिन्न भागमा चार हजार आठ सय १६ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने नौ जनाको कोरोना संत्रमणबाट मृत्यु भएको छ।