चुम्बनको मामलामा शिल्पालाई सफाइ

बलिउड अभिनेत्री शिल्पा शेट्ठीले १५ वर्षपछि चुम्बनको मामलामा राहत पाएकी छिन्। शिल्पा सन् २००७ मा एचआईभी एड्सविरुद्ध आयोजना गरिएको एक सचेतनामूलक कार्यक्रममा सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा मुद्दा खेप्दै आएकी शिल्पालाई मुम्बई अदालतले सफाइ दिएको छ। शिल्पा सन् २००७ मा भारतको राजस्थानमा सहभागी भएको एक कार्यक्रमा भएकी थिइन्। जहाँ हलिउड अभिनेता रिचर्डस गेरे पनि […]

सम्बन्धित सामग्री

भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबै दल एक हौँ : केपी ओली

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक हुनुपर्ने बताए।“सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्नुपर्छ”, उनले भने, “विकास निर्माणका काम अगाडि बढाउन देशमा

कर छली मामलामा साकिराविरुद्ध मुद्दा चलाउन अनुमति

कोलम्बियन पप स्टार साकिरामाथि कर छलीको मामलामा स्पेनको एक अदालतले मुद्दा चलाउन अनुमति दिएको छ । स्पेनिस अभियोजकले सन् २०१८ मा गायिकामाथि सन् २०१२ र सन् २०१४ को बीच आर्जित आम्दानीबाट १४ दशमलब ५ मिलियन युरो कर भुक्तान नगरेको र कर विभागलाई धोका दिएको आरोप लगाएको छ ।अभियोजकले साकिरालाई दोषी ठहर्याउँदै आठ वर्षको जेल सजाय र अधिकतम् जरिवाना भराउन माग गरेको छ । साकिराले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आफूले कुनै पनि गलत काम नगरेको दाबी गरेकी छिन् । उनले मुद्दाबाट बच्नका लागि एक अधिकारीसँग सम्झौता

भारतले नेपाल मामलामा खर्च गर्ने बजेट घटायो, अरु मुलुकमा कति छुट्यायो ?

भारत सरकारले यसपटक नेपाल मामलामा दिने आर्थिक अनुदान बजेट घटाएको छ । अघिल्लो वर्ष सन् २०२१/२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड भारु छुट्याएकोमा यस वर्ष अर्थात् वित्त वर्ष सन् २०२२/२३ का लागि ७ अर्ब ५० करोड भारु मात्र छुट्याएको हो । यसअघि भारत सरकारले वित्त वर्ष २०२०/२१ का लागि नेपाललाई ८ अर्ब ७९ करोड भारु छुट्याएको थियो । मंगलबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको वित्त वर्ष २०२२/२३ को बजेटमा विदेश मन्त्रालयअन्तर्गत भारतले नेपाल सहित अन्य छिमेकी मुलुकहरूलाई दिने

प्रचण्डले प्रधानन्यायाधीश जबराको मामलामा युएनलाई जोडेपछि…

काठमाडौं, १६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेपाल बार एशोशिएसनको टोलीको ज्ञापनपत्र बुझ्दै गुन तिर्ने कुरा गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मामलामा युएनको समेत नाम उल्लेख गरे । न्यायालको पछिल्लो विषय अन्तर्राष्ट्रियकरण भइसकेको प्रचण्डको भनाई थियो । उनले युएन मिसनसँग पनि यसबारे कुरा गरेको खुलाए । उनले भने,‘यूएन […]

आर्यन खान मामलामा अदालतले भन्यो– यो गम्भीर अपराध हो

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकालाई एनडीपीएस कोर्टले खारेज गरिदिएको छ । एनडीपीएसका न्यायधिस वीवी पाटिलले २१ पृष्ठको आदेश जारी गर्दै आर्यनको मुद्धा जमानतका लागि उपयुक्र्त नभएको उल्लेख गरेका छन् । ‘मटेरियल अन रेकर्डले आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमीजा प्राइमा फेसी(प्रथम दृष्टि) मामलामा संलग्न छन् भन्ने कुरा देखाएको […]

एशिया मामलामा रुस सतर्क

एजेन्सी, २६ असोज । रुसको पुर्नउदयसँगै प्रभाव बढाउन थालेको छ । उसले एशिया क्षेत्रमा चासो बढाइरहेको छ । एशियाको भूराजनीतिक परिस्थिति अस्थिरतातर्फ धकेलिएको भन्दै रुसी विदेशमन्त्री सेरगेई लाभरोभले चासो व्यक्त गरेका छन् । उनले मङ्गलबार एशियाली देशहरुको कूटनीतिज्ञसम्मिलित सम्मेलनमा बोल्दै अस्थिरताबारे चासो देखाएका हुन् । विभिन्न सैन्य ब्लकहरुको निर्माण र गतिविधिबारे पनि रुसले चासो देखाएको […]

अफगानिस्तान मामलामा छलफलका लागि जी सेभेनले दियो रुस र चीनलाई निम्तो

एजेन्सी, २० भदौ । अफगानिस्तान मामलामा छलफल गर्न अगामी हप्ता हुने जी सेभेनको बैठकमा रुस र चीनलाई समेत निमन्त्रणा दिइएको छ । जापानी विदेशमन्त्री टोसिमिट्सु मोटेगीले आइतबार जापानी टेलिभिजनसितको कुराकानीमा यसबारे जानकारी दिएका हुन् । रुसी समाचार एजेन्सी तासले लेखेको छ,‘अफगानिस्तानको मामलाबारे छलफल गर्न हामीले अगामी हप्ता जी ७ को बैठक राखेको छौँ । बैठकमा […]

दिल्लीमा नेपाल मामलामा के पाक्दैछ ?

काठमाडौं, १९ भदौ । भारतीय राजदूत विनयमोहन क्वात्रा यतिबेला दिल्लीमै छन् । ११ भदौमा नेपालको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्न दिल्ली गएका उनी यसपटक लामो समय बसे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग क्वात्राको नजिकको सम्बन्ध र सम्पर्क छ । उनी विगतमा कर्मचारीकै रुपमा मोदीसँग नजिक रहेर काम गरेका हुन् । यसपटक उनले नेपाल मामलामा माथिल्लो तहकै […]

‘फाइभ जी’ मामलामा अभिनेत्री जुही चावलालाई २० लाख जरिवाना

मुम्बई । अभिनेत्री जुही चावला २० लाख जरिवानामा परेकी छन् । ‘फाइभ जी’ मामलामा दिल्ली हाइ कोर्टले उनलाई यो जरिवाना तोकेको हो । जुहीले ‘फाइभ जी’को विरुद्धमा दिल्ली हाइकोर्टमा एक याचिका दायर गरेकी थिइन् । जसमा उनले ‘फाइभ जी’ को रेडिएशनको प्रभाव नागरिक, जनावर, वनस्पति लगायतमा पर्ने सम्बन्धि मुद्दा उठाएकी थिइन् । जसको फैसला हालै दिल्ली हाइ कोर्टले सुनाएको छ ।कोटले जुहीको विपक्षमा फैसला गर्दै २० लाख जरिवाना समेत सुनाएको हो । कोटले जुहीको याचिका खारेज गर्दै भनेको