प्रचण्डले प्रधानन्यायाधीश जबराको मामलामा युएनलाई जोडेपछि…

काठमाडौं, १६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेपाल बार एशोशिएसनको टोलीको ज्ञापनपत्र बुझ्दै गुन तिर्ने कुरा गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मामलामा युएनको समेत नाम उल्लेख गरे । न्यायालको पछिल्लो विषय अन्तर्राष्ट्रियकरण भइसकेको प्रचण्डको भनाई थियो । उनले युएन मिसनसँग पनि यसबारे कुरा गरेको खुलाए । उनले भने,‘यूएन […]

सम्बन्धित सामग्री

जबराको मामलामा देउवा र ओलीको कुरा मिलेपछि…

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै महाभियोगसम्मका लागि नेपाल बार एशोशिएसनलगायतले दबाब दिए । जबराविरुद्ध बारले आन्दोलन नै चलाइरहेको छ । सर्वोच्च बार, ४ पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश फोरमले विज्ञप्ति नै जारी गरेर राजीनामाको विषय उठाए । तर, जबरा टसमस भएनन् । संविधान बमोजिम जबरालाई हटाउन प्रतिनिधि सभाको एक चौथाई सदस्यले […]

काँग्रेस र एमालेनिकट कानुन व्यवसायी जबराको पक्षमा, माओवादी र एस विपक्षमा

काठमाडौं, १७ कात्तिक । दशैंलगत्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषय चर्किएपछि तिहार लाग्न लाग्दा नयाँ घटना विकास भएको छ । जबराको विपक्षमा नेपाल बार एशोशिएसनलगायत कानुन व्यवसायीहरुको साझा संगठनहरु देखिएपछि राजनीतिक दलनिकट कानुन व्यवसायीहरुको संघ संगठन विभाजित देखिएका छन् । दलनिकट कानुन व्यवसायीहरुको प्रधानन्यायाधीशको राजीनामाको मामलामा देखिएको विभाजनलाई अर्थपूर्ण मानिएको छ । यसलाई दलहरु […]