दिल्लीमा नेपाल मामलामा के पाक्दैछ ?

काठमाडौं, १९ भदौ । भारतीय राजदूत विनयमोहन क्वात्रा यतिबेला दिल्लीमै छन् । ११ भदौमा नेपालको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्न दिल्ली गएका उनी यसपटक लामो समय बसे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग क्वात्राको नजिकको सम्बन्ध र सम्पर्क छ । उनी विगतमा कर्मचारीकै रुपमा मोदीसँग नजिक रहेर काम गरेका हुन् । यसपटक उनले नेपाल मामलामा माथिल्लो तहकै […]

सम्बन्धित सामग्री

भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबै दल एक हौँ : केपी ओली

कञ्चनपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन्।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक हुनुपर्ने बताए।“सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्नुपर्छ”, उनले भने, “विकास निर्माणका काम अगाडि बढाउन देशमा

नेपालबाट विद्युत् आयातका लागि सहयोग गर्न भारतलाई बंगलादेशको आग्रह

बंगलादेशले नेपालबाट विद्युत् आयात गर्ने मामलामा देखिने गरी नै सहयोग (भिजिबल को–अपरेसन) गर्न भारतलाई आग्रह गरेको छ । बंगलादेशले नेपालको विद्युत् आयात गर्न भारतको सहयोग अनिवार्य हुने हुनाले बंगलादेशले नेपाल र...

नेपालमा बढ्दो अमेरिकी प्रभाव, एमसीसी हुँदै तिब्बती मामलामा सक्रियता

काठमाडौं, ८ जेठ । नेपालमा अमेरिकी प्रभाव बढ्दै गएको छ । अमेरिकी अधिकारीहरुको बढ्दो आवतजावत्, सहयोग र लगानी वृद्धि देखि संवेदनशील मुद्दामा चासोले प्रभाव बढेको देखिएको हो । ५० करोड डलरको एमसीसी सदनबाट पारित भएपछि अमेरिकाले थप सहयोग घोषणा गरेको छ । अमेरिकी उच्च अधिकारीहरुको नेपाल भ्रमण बाक्लो भयो । अहिलेसम्मकै ठूलो संसदीय टोली नेपाल […]

अमेरिकी उपविदेशमन्त्री उजरा जेया आज नेपाल आउँदै, चीनको चासो

तिब्बत मामलामा विशेष संयोजक रहेकी अमेरिकी कुटनीतिज्ञ उजरा जेया आज दिउसो नेपाल आउने भएकी छिन् । श्रोतका अनुशार उनी दिउसो २ बजे नेपाल आउने तालिका तय भएको छ । मे १७ मा भारत आएकी उनी मे २२ आइतबारसम्म नेपाल बस्नेछिन् । भारत आइसकेकी उनी त्यसपछि नेपाल आउने जनाइएको छ । भारतीय मुलकी जेयालाई राष्ट्रपति जो […]

‘चीनको अग्निपरीक्षा’ मा प्रचण्ड, ओली र माधव नेपाल

काठमाडौं, १३ माघ । यतिबेला चीन नेपाल मामलामा खुलेरै आएको छ । चीनले कम्युनिस्ट शक्ति एक बनाउन भूमिका खेलेको खुल्दै गएको छ । तर, ती शक्ति फुट्न खोज्दा रोक्ने प्रयासमा भने सफलता हासिल गर्न सकेन । नेकपा हुँदा चिनियाँ कम्युनिस्ट पार्टीले संयुक्त प्रशिक्षण नै चलायो । यो नेपालको इतिहासमा कहिल्यै नभएको घटना थियो । चीन […]

भारतले नेपाल मामलामा खर्च गर्ने बजेट घटायो, अरु मुलुकमा कति छुट्यायो ?

भारत सरकारले यसपटक नेपाल मामलामा दिने आर्थिक अनुदान बजेट घटाएको छ । अघिल्लो वर्ष सन् २०२१/२२ का लागि नेपालका लागि ९ अर्ब ९२ करोड भारु छुट्याएकोमा यस वर्ष अर्थात् वित्त वर्ष सन् २०२२/२३ का लागि ७ अर्ब ५० करोड भारु मात्र छुट्याएको हो । यसअघि भारत सरकारले वित्त वर्ष २०२०/२१ का लागि नेपाललाई ८ अर्ब ७९ करोड भारु छुट्याएको थियो । मंगलबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको वित्त वर्ष २०२२/२३ को बजेटमा विदेश मन्त्रालयअन्तर्गत भारतले नेपाल सहित अन्य छिमेकी मुलुकहरूलाई दिने

प्रचण्डले प्रधानन्यायाधीश जबराको मामलामा युएनलाई जोडेपछि…

काठमाडौं, १६ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेपाल बार एशोशिएसनको टोलीको ज्ञापनपत्र बुझ्दै गुन तिर्ने कुरा गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मामलामा युएनको समेत नाम उल्लेख गरे । न्यायालको पछिल्लो विषय अन्तर्राष्ट्रियकरण भइसकेको प्रचण्डको भनाई थियो । उनले युएन मिसनसँग पनि यसबारे कुरा गरेको खुलाए । उनले भने,‘यूएन […]

जबराको मामलामा देउवा र ओलीको कुरा मिलेपछि…

काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै महाभियोगसम्मका लागि नेपाल बार एशोशिएसनलगायतले दबाब दिए । जबराविरुद्ध बारले आन्दोलन नै चलाइरहेको छ । सर्वोच्च बार, ४ पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश फोरमले विज्ञप्ति नै जारी गरेर राजीनामाको विषय उठाए । तर, जबरा टसमस भएनन् । संविधान बमोजिम जबरालाई हटाउन प्रतिनिधि सभाको एक चौथाई सदस्यले […]

नेपाल मामलामा अमेरिका, चीन र भारतबीच त्रीपक्षीय शक्ति संघर्ष

समाचार विश्लेषण । दक्षिण एशियाको राजनीतिमा अमेरिका र चीन आक्रामक रुपमा अगाडि बढ्न थालेका छन् । अमेरिकाले इन्डो प्यासिफिक रणनीति र चीनले ब्रिक एन्ड रोड इनिसिएटिम (बीआरआई)मार्फत् प्रभाव बढाउन अरबौं डलर खर्चिइरहेका छन् । यी रणनीतिहरुमा आर्थिक मात्र नभई सामरिक स्वार्थ लुकेको छ । नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण साझेदार बन्न सक्ने अमेरिकी धारणा सार्वजनिक भएकै […]