कस्तो रहला आज दिनभर र राति देशभरको मौसम?

देशभर चिसो बढेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

सम्बन्धित सामग्री

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं, पुस १ । हाल देशभर कायम रहेको पश्चिमी वायुको आंशिक प्रभावका कारण आज पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहने र राति पनि पहाडी भूभागमा आंशिक बदली रही […]

आज देशभरको मौसम कस्तो छ ?

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । बिहीबार दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया […]

आज देशभरको मौसम आंशिक बदली : केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डाै - आज देशभरको मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ । आज राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा रहेको छ । भोलि पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ । प्रदेश-१, वा...

कस्तो रहला आज दिनभर र राति देशभरको मौसम ?

देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरको मौसम सामान्यतः सफा रहने

काठमाडौं : मौसम पूर्वानमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ।हाल उल्लेखनीय मौसमी प्रणाली छैन। सोमवार बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ।दिउँसो पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।राति पहाडी तथा हिमाली भ

कस्तो छ आज देशभरको मौसम प्रणाली ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिक बदली भइ अरु स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।अहिले पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति […]

प्रदेश १ र २ बाहेक देशभरको मौसम सामान्य

काठमाडौँ – देशभरको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागमा पनि आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ । राति प्रदेश १ र २  का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । […]

देशभरको मौसम दिनभर बद्ली, धेरै ठाउँमा पानी पर्ने

काठमाण्डाै – काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरि नै देशभरको मौसम पूर्ण बद्ली रहने छ । आज धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । यस्तै भोलि पनि गण्डकी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका के...

देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना

काठमाडौं।आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो र भरे राति पनि वर्षाको सम्भावना छ।