काठमाडौं : मौसम पूर्वानमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतः सफा रहने छ।हाल उल्लेखनीय मौसमी प्रणाली छैन। सोमवार बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको महाशाखाले जनाएको छ।दिउँसो पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।राति पहाडी तथा हिमाली भ