काठमाडौं । सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारणका लागि गठित सुझाव समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकको ज्याला बढ्नेगरी सिफारिस गरेको छ । सरकारले […]
The post श्रमिकको न्यूनतम तलब साउनबाट बढाउन सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो।
उच्चस्तरीय तलब आयोगले कर्मचारीहरुको न्यूनतम जीविकोपार्जनका लागि ३५ हजार रुपैयाँ र घरभाडा आवश्यक पर्ने औल्याएको छ । तलब बढाएबापत पर्ने आर्थिक भारलाई अनावश्यक खर्च कटौती र राजस्व वृद्धि गरेर व्यवस्थापन गर्न आयोगले सुझाव दिएको छ ।
काठमाडौं, पुस २५ । विद्यालय तहमा कार्यरत ६५ हजार प्रारम्भिक बालविकास सहयोगी र कर्मचारीलाई न्यूनतम तलब दिन सुझाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिले तलब वृद्धि गर्न सुझाव दिएको हो । समितिले वर्षौंदेखि न्यूनतम […]
काठमाडौं । विद्यालय तहमा कार्यरत ६५ हजार प्रारम्भिक बालविकास सहयोगी र कर्मचारीलाई न्यूनतम तलब दिन सुझाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले (पीएचडी) को संयोजकत्वमा गठित विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिले तलब वृद्धि गर्न सुझाव दिएको हो । समितिले वर्षौंदेखि न्यूनतम […]
रासस। दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ। सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौहजार १६० कोरियन वन कायम गरेको हो। यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठघण्टा मात्र काम गर्दा पनि मासिक१९ लाख १४ हजार ४४० वन हुनेछ। यो रकम झण्डै नेपाली रु दुईलाख बराबर हो।
वैदेशिक रोजगारीका लागि नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक मुलुक कतारले आगामी मार्चदेखि श्रमिकको न्यूनतम तलब अनिवार्य कार्यान्वयन गर्ने व्यवस्था मिलाउनु स्वागतयोग्य छ । अब रोजगारदाताले न्यूनतम तलब एक हजार रियाल अर्थात् झन्डै ३२ हजार नेपाली रुपैयाँ दिनुपर्नेछ ।
कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो ।
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो । ‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका सचेतना, निर्देशन तथा श्रम महाशाखा प्रमुख साल्ह अल खलाफले भने, ‘हामी यसलाई कडाइका साथ कार्...
काठमाडौं - मलेसियन सरकारले कामदारको न्यूनतम तलब बढाउने घोषणा गरेको छ ।
आउँदो जनवरी १ देखि लागू हुने गरी घण्टाको ५ दशमलव ५ रिंगिट तथा मासिक १ हजार ५० रिंगिट न्यूनतम तलब हुने त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अहिले मलेसियामा कामदारको न्यूनतम तलब ९२० देखि १ हजार रिंगिटसम्म छ ।
देशको आर्थिक अवस्थाका ...