सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार बनाउन सिफारिस

उच्चस्तरीय तलब आयोगले कर्मचारीहरुको न्यूनतम जीविकोपार्जनका लागि ३५ हजार रुपैयाँ र घरभाडा आवश्यक पर्ने औल्याएको छ । तलब बढाएबापत पर्ने आर्थिक भारलाई अनावश्यक खर्च कटौती र राजस्व वृद्धि गरेर व्यवस्थापन गर्न आयोगले सुझाव दिएको छ ।

सम्बन्धित सामग्री

जेठदेखि निजी अस्पतालका मेडिकल अफिसरको मासिक तलब ४८ हजार

काठमाडौं : अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरले मासिक तलब ४८ हजार रुपैयाँ पाउने भएका छन्। निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४८ हजार ७३७ रुपैयाँ तोकेको हो।उनीहरूको २०७७ फागुन ४ गते  ४२ हजार रुपैयाँ तलब तोकिएको थियो भने २०८० जेठ १ गते देखि बढ्ने भनिएको निर्णयले अबदेखि निजी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूको तलब ४८ हजार ७३७ रुपैयाँ पुर्&

निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार

निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकिएको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो।

कर्मचारीको तलब बढाउन सुझाव

काठमाडौं, माघ १२ । राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु-याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल त्यति पु-याउन सुझाव आएको हो। कर्मचारीको प्रत्येक श्रेणीमा तलब नौ प्रतिशतले थप्नुपर्ने, तलबको पाँच प्रतिशत […]

बालविकास सहयोगीसहित ६५ हजारलाई न्यूनतम तलब दिन सुझाव

काठमाडौं, पुस २५ । विद्यालय तहमा कार्यरत ६५ हजार प्रारम्भिक बालविकास सहयोगी र कर्मचारीलाई न्यूनतम तलब दिन सुझाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिले तलब वृद्धि गर्न सुझाव दिएको हो । समितिले वर्षौंदेखि न्यूनतम […]

उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यलाई नियुक्ति पत्र

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र  प्रदान गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री  शर्माले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्ति पत्र  प्रदान गरेका हुन् ।आर्थिक वर्ष २०७९/२०८० बजेटको बुँदा नम्बर ३६७ मा (राष्ट्र सेवक कर्मचारीको न्यूनतम तलब र सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुव

तलब सुविधा आयोगको संयोजक र सदस्य नियुक्त

अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब–भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौडेल र सदस्यहरू पूर्वसचिव विमल वाग्ले र राष्ट्र बैँकका...

कर्मचारीको तलब पुनरवलोकन आयोग गठन

सरकारले निजामती कर्मचारी तथा श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक एवं सुविधा पुनरवलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ।...

कोरियामा नेपाली मजदुरको न्यूनतम तलब दुई लाख

रासस। दक्षिण कोरियामा नेपालीलगायत सम्पूर्ण स्वदेशी तथा वेदेशी मजदुरको न्यूनतम तलब बढेको छ। सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौहजार १६० कोरियन वन कायम गरेको हो। यसअनुरुप हप्तामा पाँच दिन र दैनिक आठघण्टा मात्र काम गर्दा पनि मासिक१९ लाख १४ हजार ४४० वन हुनेछ। यो रकम झण्डै नेपाली रु दुईलाख बराबर हो।

कतारमा न्यूनतम तलब मार्चदेखि

कतारले नयाँ घोषणा गरेको न्यूनतम तलबलाई रोजगारदाताले मार्चदेखि अनिवार्य कार्यान्वयन गर्नुपर्ने जनाएको छ । कतारले ६ महिनाअगाडि अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल घोषणा गरेको थियो । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले नेपाली समुदायका प्रतिनिधिसँग छलफल गरी यसबारे जानकारी गराएको हो । ‘मार्चदेखि सबै रोजगारदाताले आफ्ना श्रमिकलाई कतार सरकारले तोकेको न्यूनतम तलब भुक्तानी गर्नुपर्छ,’ श्रम मन्त्रालयका सचेतना, निर्देशन तथा श्रम महाशाखा प्रमुख साल्ह अल खलाफले भने, ‘हामी यसलाई कडाइका साथ कार्...