मलेसियामा कामदारको न्यूनतम तलब बढ्ने

काठमाडौं - मलेसियन सरकारले कामदारको न्यूनतम तलब बढाउने घोषणा गरेको छ । आउँदो जनवरी १ देखि लागू हुने गरी घण्टाको ५ दशमलव ५ रिंगिट तथा मासिक १ हजार ५० रिंगिट न्यूनतम तलब हुने त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । अहिले मलेसियामा कामदारको न्यूनतम तलब ९२० देखि १ हजार रिंगिटसम्म छ । देशको आर्थिक अवस्थाका ...

सम्बन्धित सामग्री

मलेसियामा कामदारको तलव बढ्यो : नेपाली श्रमिक खुसी

दोहा- मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले मे १ तारिखदेखि लागू हुने गरी विदेशी कामदारको पारिश्रमिक वृद्धि गरेको हो। मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने भएको छ। अब मलेसियामा काम गर्ने सबैको तलब वृद्धि भएको छ। मन्त्रालयका अनुसार मे १ देखि श्रमिकको आधारभूत न्यूनतम तलब १५ […]

मलेसियामा न्यूनतम तलब ३३ हजारभन्दा बढी

मलेसियामा रहेका नेपाली कामदारको न्यूनतम पारिश्रमिक वृद्धि हुने भएको छ । क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार जनवरी १ (बुधबार) बाट नेपालीसहित सबै मुलुकका कामदारको न्यूनतम पारिश्रमिक १ हजार २०० रिंगेट अर्थात मंगलबारको सटही दरअनुसार ३३ हजार ४ सय ३२ रुपैयाँ पुग्नेछ । यसअघि स्थानीय मुद्राअनुसार प्रत्येक कामदारले मासिक १ हजार १ सय रिंगेट पाउँदै आएका थिए ।