रिलायन्स लाइफको सिइओमा पोखरेल

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राकेश पोखरेल नियुक्त भएका छन्।...

सम्बन्धित सामग्री

सानिमा रिलायन्स लाइफको अभिकर्ता अभिमुखीकरण

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोड र सुनसरीको इटहरी क्षेत्रका संयुक्त अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३०० जना भन्दा बढी अभिकर्ताको उपस्थिति भएको कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरि सम्बन्धित क्षेत्रमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्तालाई तालिम तथा सम्मान प्रधान गरेको हो । उच्च व्यवस्थापन समितिको […]

सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियान

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान सुरु गरेको छ । उक्त पुनर्जागरण अभियान यही असोज १६ देखि २६ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख व्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका […]

सानिमा लाइफ र रिलायन्स लाइफको एकीकृत कारोबार शुरू

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको मर्जरपछि एकीकृत कारोबार शुरू भएको छ । मर्जरपछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट बिहीवारदेखि एकीकृत कारोबार गरिएको हो । दुवै इन्स्योरेन्स १:१ शेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति दिएको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो । संयुक्त मर्जर समितिको चैत ५ गते बसेको बैठकले मर्जर सम्बन्धी निर्णय गरेको थियो । एकीकृत बनेको कम्पनीको चुक्तापूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब रुपैयाँ र रिलायन्स इन्स्योरेन्सको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ थियो ।

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर गर्न सहमत

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स बीच मर्जरका लागि सम्झौता भएको छ । दुवै कम्पनीका प्रतिनिधिले बुधबार मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका सञ्चालक धनश्याम थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपियाँ र […]

सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफको सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सले सगरमाथा आरोही दाकिपा शेर्पालाई सम्मान गरेको छ । शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर सगरमाथाको चुचुरोमा फहराएका कारण सम्मान गरिएको हो ।  उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले सम्मान...

रिलायन्स लाइफको बिमालेख पुर्नजागरण अभियान

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बिमालेखका लागि पुर्नजागरण अभियान सुरू गरेको छ ।कम्पनीबाट जारी भएका बिमालेखहरु नवीकरण नगरी व्यतित भएका बिमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ । यो योजना दुई वर्ष वा सो भन्दा कम समय व्यतित भएका बिमालेखमा मात्र लागू हुने कम्पनीले जनाएको छ । […]

नेपाल लाइफको डीसीइओमा पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । पराजुलीले आइतबारदेखि सिनियर डीसीइओको कार्यभार सम्हालेका हुन् ।पराजुलीले आफ्ना विगतका अनुभवलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने बताए । उनी यसअघि रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।

नेपाल लाइफको सिनियर डीसीओ बने पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । आइतवारबाट  पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हालेका हुन् । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए।

रिलायन्स लाइफको रक्तदान

काठमाडौं (अस) । रिलायन्स लाइफ इन्स्योरेन्सले चौथो वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको कर्पोरेट कार्यालयसहित ५ स्थानमा सम्पन्न कार्यक्रममा  १४७ जनाले रक्तदान गरेका थिए । कम्पनीले वार्षिकोत्सव अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा कम्पनीका सञ्चालक, शेयरधनी, कर्मचारी, संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारण उपस्थित थिए ।

रिलाइन्स लाइफको व्यतित बिमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट

रिलायन्स लाइफ इन्स्योरेन्सले म्याद नाघेको बिमालेखको विलम्ब शुल्क नलिने भएको छ ।कारोनाको विषम परिस्थितिमा आफ्ना ग्राहकको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गरी ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बिमालेखको विलम्ब शुल्क नलिने भएको हो । कम्पनीका अनुसार २०७८ असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सोमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो । […]