आजदेखि निषेधाज्ञा खुकुलो: जोरबिजोर उल्लंघन गर्ने ६७६ सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौँ : कोभिड संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा मंगलबारबाट केही खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले केही प्रतिबन्धहरुलाई खुकुलो बनाउँदै मंगलबारबाट एक हप्ता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।  डिपार्टमेन्ट स्टो…

सम्बन्धित सामग्री

बैतडीमा निषेधाज्ञा खुकुलोभएपछि चहलपहल बढ्यो, जोखिम कायमै  (फोटोफिचर)

बैतडी : बैतडीका असार ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। असार १५ पछि थपिएको निषेधाज्ञा खुकुलो गरिएको छ।  भारतसंग सीमा जोडिएको जिल्ला भएकोले बैतडीमा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ।  निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन सञ्चालन, बजार क्षेत्र, सरकारी कार्यालय, बैंकका शाखाहरूमा भिडभाड हुन थालेको छ।  यसका साथै भारत जाने नागरिकको संख्या पनि बढिरहेको छ।  चालु आर्थिक वर्षको अन्त्यतिर रहेकाले विकास निर्माणका काम पनि धमाधम रुपमा चलिरहेका छन्।शैक्षिक गतिविधिका साथै विभिन्न स्

सवारी साधन दुई महिनापछि पुनः सञ्चालनमा

बैतडी (नेस) । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा बुधबारदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख २० गतेदेखि निषेधाज्ञा गरिएका कारण बन्द रहेका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा आएका हुन् । बुधबारदेखि निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन पनि सञ्चालनमा आएका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो […]

६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन

काठमाडौं । कोरोना नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा झन्डै दुई महिनादेखि जारी निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक बसलाई स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने अनुमति दिएपछि मंगलबारदेखि सार्वजनिक सवारी साधन खुुलेका हुन् । […] The post ६१ दिनपछि काठमाडाैंका सडकमा सार्वजनिक सवारी साधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

तस्वीर : निषेधाज्ञा खुकुलो भएपछि भद्रकालीमा गुडिरहेका सवारी साधन

सरकारले निषेधाज्ञाको मोडालिटी खुकुलो पारेपछि मंगलवार अपरान्ह काठमाडौंको भद्रकालीस्थित सडकमा गुडिरहेका सवारी साधनहरु । ५४ दिनपछि जोर बिजोर प्रणाली अन्तर्गत निजी सवारी साधन सञ्चालनमा आएका हुन् । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न दिइएको छ । तस्वीर : प्रकाश के.सी /आर्थिक अभियान

आजदेखि उपत्यकाको निषेधाज्ञा खुकुलो

काठमाडौं। आजदेखि काठमाडाैं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकको निर्णयअनुसार निजी सवारी साधन तथा ट्याक्सीलाई जोर/बिजोर प्रणालीमा चल्ने दिइएको छ भने सपिङ मल, विभिन्न प्रकारका पसल, राइड सेयरिङ, हार्डवेयर पसल लगायतका पसललाई बार अनुसार खुल्न दिनेगरी निषेधाज्ञालाई खुकुलो बनाएको हो। यसैगरी बैंक तथा वित्तीय क्षेत्र र सेयर बजारसम्बन्धी कार्यालयहरु पनि आजदेखि खुलेका छन्।

आजदेखि काठमाडौं प्रशासनले सबै सेवा दिने

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि सबै सेवा सूचारु गरेको छ।प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाएपछि वैशाख १३ गतेदेखि बन्द भएको सेवा निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि सुचारु गरेको हो। एक सूचना जारी गर्दै सम्पूर्ण काम गर्न प्रशासन कार्यालयमै आउन भनेको छ।निषेधाज्ञा खुकुलो पार्दै पसल बार अनुसार खुलाइएको छ भने निजी सवारी साधन र ट्याक्सीमा जोरबिजोर प्रणााली लगाइएको छ।

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?

काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे। काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले…

निषेधाज्ञामा बढ्यो सवारीको चहलपहल (फोटो फिचर)

२१ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि १० दिनको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ । सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ । निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । प्रहरीले […]