बैतडी (नेस) । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा बुधबारदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख २० गतेदेखि निषेधाज्ञा गरिएका कारण बन्द रहेका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा आएका हुन् । बुधबारदेखि निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन पनि सञ्चालनमा आएका बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो […]