सरकारले निषेधाज्ञाको मोडालिटी खुकुलो पारेपछि मंगलवार अपरान्ह काठमाडौंको भद्रकालीस्थित सडकमा गुडिरहेका सवारी साधनहरु । ५४ दिनपछि जोर बिजोर प्रणाली अन्तर्गत निजी सवारी साधन सञ्चालनमा आएका हुन् । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न दिइएको छ । तस्वीर : प्रकाश के.सी /आर्थिक अभियान