वीरगंजमा २७ असारसम्म लम्बियो निषेधाज्ञा : जोरबिजोर प्रणाली हट्यो, रेस्टुराँ ५० प्रतिशत खोल्न पाइने

वीरगंज : वीरगंजमा निषेधाज्ञा खुकुलो पार्दै असार २७ गतेसम्म लम्ब्याइएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र पर्साले निर्णय गर्दै आगामी असार २७ गते सम्म निषेधाज्ञा लम्ब्याएको हो। केन्द्रद्वार जारी विज्ञप्ति अनुसार पर्सा जिल्ला भरी सार्वजनिक सवारी साधन खुल्ला गरिएको छ भने होटल तथा रेस्टुराँमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी ५०…

सम्बन्धित सामग्री

बुधबारदेखि कास्कीमा पनि एक हप्ता निषेधाज्ञा

पोखरा : कास्कीमा बुधबारदेखि एक साता निषेधाज्ञा लगाइने भएको छ।कोरोना संक्रमणको दर बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। कास्कीमा १५ गते बिहान ६ बजेदेखि २१ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकलसहित अत्यावश्यकबाहेक अरु सबै सवारी साधन आवतजावत बन्द रहने छ। होटल, रेस्टुरेन्ट, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै सवारीमा जोरब