बैतडी : बैतडीका असार ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। असार १५ पछि थपिएको निषेधाज्ञा खुकुलो गरिएको छ। भारतसंग सीमा जोडिएको जिल्ला भएकोले बैतडीमा कोरोना संक्रमणको जोखिम कायमै रहेको छ। निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन सञ्चालन, बजार क्षेत्र, सरकारी कार्यालय, बैंकका शाखाहरूमा भिडभाड हुन थालेको छ। यसका साथै भारत जाने नागरिकको संख्या पनि बढिरहेको छ। चालु आर्थिक वर्षको अन्त्यतिर रहेकाले विकास निर्माणका काम पनि धमाधम रुपमा चलिरहेका छन्।शैक्षिक गतिविधिका साथै विभिन्न स्