युद्धग्रस्त कृष्ण सागरबाट आएको धराप हटाउन बस्फोरसको स्ट्रेट बन्द

काठमाडौं– धराप हटाउन भन्दै टर्कीले भू रणनीतिक रुपमा महत्वपूर्ण बस्फोरसको स्ट्रेट बन्द गरेको छ । कृष्ण सागर र भूमध्य सागरलाई जोड्ने उक्त स्ट्रेटलाई टर्कीले बन्द गरेको हो । कृष्ण सागरको तटीय सीमा युक्रेन र रुससँग जोडिन्छ भने मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिणी युरोपसँग भूमध्य सागरको सीमा जोडिन्छ । नोभोरोसिस्क, सोची, मारिउपोल, ओदेसाजस्ता रुसी एवम् युक्रेनी […]

सम्बन्धित सामग्री

युवाहरूलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्छ: सांसद पाैड्याल

काठमाडौं- नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त देशहरूमा श्रमिक पठाउन बन्द गर्न सरकारलाई आग्रह गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौड्यालले रुस र युक्रेनका युद्धमा नेपालीहरूले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरूलाई युद्धग्रस्त क्षेत्रमा जान रोक लगाउनुपर्ने बताएकी हुन्। उनले देशका विभिन्न जिल्लाहरूमा महिलाहरूको हत्या भइरहेको भन्दै महिला हत्या रोक्न सरकारसँग माग गरिन्। […]

युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरु फर्काउन सरकारसँग एमालेको माग

२१ माघ, काठमाडौं । नेकपा एमालेले युद्धग्रस्त देशहरुमा रहेका नेपालीलाई फर्काउन सरकारसँग माग गरेको छ । हिजो र आज बसेको संसदीय दलको बैठकले युद्धग्रस्त देशहरुमा रहेका नेपालीलाई फर्काउने प्रभावकारी कदम चाल्न माग गर्ने निर्णय गरेको हो । प्रमुख सचेतक पदम गिरीका अनुसार, बैठकले युवा पलायन रोक्नेगरी कार्यक्रम ल्याउन सरकारसँग माग गर्ने निर्णय समेत गरेको छ […]

युद्धग्रस्त रुस र युक्रेनको श्रम स्वीकृतिमा बन्देज

युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो।...

‘मन्त्री आफैँ युद्धग्रस्त मुलुकमा पुगेर गरिएकाे नागरिकको उद्धार साहसिक कार्य’

सत्तारुढ कांग्रेसले परराष्ट्रमन्त्री एनपी साउद आफैँ युद्धग्रस्त मुलुक इजरायलको भूमिमा पुगेर सफलताका साथ उद्धार गर्ने साहसिक कार्यले अन्तर्राष्ट्रिय जगतमा नेपालको साख वृद्धि भएको जनाएको छ।  पुस १२ देखि १४ गतेसम्म बसेको...

युद्धग्रस्त यमनमा खडेरीको चुनौति

एजेन्सी । वर्षौंदेखिको अशान्तिको बोल्ले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौति सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रको लागि झनै खतरा निम्त्याएको छ । कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो । सानाको बाहिरी भागमा रहेका गाउँहरुमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरु देखिएका छन् । राजधानीबाट करिव १० किलोमिटर […]

युद्धग्रस्त देशमा सेनामा भर्ना भए भोली उद्धारमा कठिनाइ हुनसक्ने

काठमाडौं, साउन १७। सरकारले युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर कसैको झुक्यानमा परि वा गलत सूचनाका आधारमा युद्धग्रस्त देशमा सुरक्षासम्बन्धी काममा नजान आग्रह गरेको छ । यस्ता काममा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहनसमेत मन्त्रालयले सबैलाई सूचित गरेको छ । केही सामाजिक सञ्जाल र […]

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त सहरको भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर माइकोलाभ र ओडेसाको भ्रमण गर्नुभएको छ। रुस-युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गर्नुभएकाे बीबीसीले जनाएको छ । यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच युद्ध भइरहेको छ । यसअघि उहाँले किएभ पुगेका पश्चिमी राष्ट्रका नेतासँग पनि भेटघाट गर्नुभएको थियो । रुस-युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय नागरिक मारिएका र १...

युद्धग्रस्त यमनमा खाना पकाउने ग्यासको अभाव

एडेन । यमनका विभिन्न क्षेत्रहरूमा खाना पकाउने ग्यासको अभाव गम्भीर समस्याका रूपमा देखिएको छ । युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौँ मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ । बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन स्टेसनहरूमा खाना पकाउने ग्याँसको अभावका कारण लामो लाइन देखिने गरेको छ । ग्यास अभावका कारण थुप्रै बेकरीहरू बन्द […]

३०२ नेपालीले युद्धग्रस्त मुलुक युक्रेन छाडे

काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनकाे राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित […] The post ३०२ नेपालीले युद्धग्रस्त मुलुक युक्रेन छाडे appeared first on राजधानी राष्ट्रिय दैनिक.