राजस्व छलीमा संलग्नविरुद्ध ४५ करोड माग दाबी मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न दुई जनाविरुद्ध ४५ करोड २७ लाख ६२ हजार ४६ रुपैयाँ माग दाबीसहित उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको छ । विभागले नक्कली बिल जारी गरी राजस्व छलीमा संलग्न सर्लाही ब्रह्मपुरी नगरपालिका–२, सखुबाबा स्थाई घर भई काठमाडौं–१४ कुलेश्वर रहेको अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका प्रोपराइटर प्रवीणकुमार महतो र […] The post राजस्व छलीमा संलग्नविरुद्ध ४५ करोड माग दाबी मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एक वर्षमा राजस्व अनुसन्धानद्वारा ३४७ वटा मुद्दा दायर, साढे १० अर्ब मागदाबी

राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा ३४७ प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट र विदेशी विनियम अपचलन गरेको पाइएका व्यक्ति तथा संस्थाहरू विरुद्ध सो संख्यामा मुद्दा दायर गर्दै १० अर्ब ५५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।राजस्व अनुसन्धान विभाग तथा विभाग अन्तर्गतका कार्यालयहरूले गरेको अनुसन्धानबाट गैरकानुनी काम गरेको पाइएपछि विभिन्न व्यक्ति तथा फर्म विरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार राजस्व चुहावट गर्

८ करोड राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौं महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो । विभागले १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि सोमबार प्रेस विज्ञप्त

साढे ९ करोड राजस्व छल्नेलाई १९ करोड बिगो दाबी

काठमाडौं : साढे ९ करोड राजस्व छलीको आरोपमा भक्तपुरस्थित एभरेष्ट यति इन्टरनेशनल प्रालिका सञ्चालक र शेयरधनीविरुद्ध मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले कम्पनीका सञ्चालक सूर्यविनायक नगरपालिका-१० का दिपककुमार देउजा र शेयरधनी अचला थापा देउजाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली मूल्य अभिवृद्धि कर बिजक खरिद गरी वित्तीय विवरणहरू तयार गरी तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको विभागले जनाएको छ। कम्पनीले मूल्य अभ

राजस्व चुहावट आरोपमा ३६ करोड बिगोसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व चुहावट गरेको आरोपमा उच्च अदालत पाटनमा ५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ माग दाबी गरेर मुद्दा दायर गरेको हो । मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, प्रमित महर्जन, विमल अग्रवाल र दीपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको विभिन्न फर्मले राजस्व चुहावट गरेको भन्दै मुद्दा […]

राजस्व छलीमा २१ करोडको मुद्दा दायर

काठमाडौं, बैशाख ५ । राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चार जना विरुद्ध २१ करोड रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। मूल्य अभिवृद्धि करतर्फ नौ करोड ९६ लाख ८८ हजार, आयकरतर्फ आठ करोड २७ लाख ४५ हजार र अन्य दुई करोड ७८ लाख समेत गरी जम्मा हुन आउने कुल बिगो २१ करोड […]

तीन महिनामा राजस्व चुहावटका १६ मुद्दा दर्ता

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमय गरेर १६ वटा मुद्दा दर्ता गरेको छ । विभागका अनुसार असोज महिनासम्ममा विभागले ७७ करोड ८९ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै राजस्व चुहावटतर्फ ६ वटा मुद्दा दर्ता गरेको हो ।विदेशी विनिमयतर्फ ६४ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै १० वटा मुद्दा […]

६७ करोड बिगो असुलीको दाबीसहित तीन जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा ६७ करोड रुपैयाँ बराबरको बिगो असुल गरी जरीवाना तथा कैद माग दाबी गरी तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।दुई छुट्टाछुट्टै कम्पनीमार्फत् राजस्व चुहावट गरेको आरोपमा तीन जनाविरुद्ध विभागले ६६ करोड ८६ लाख ७३ हजार रुपैयाँ बराबरको जरीवाना र कैद माग गर्दै बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको […]

२३ अर्ब बिगो दाबी गर्दै  राजस्व अनुसन्धानको मुद्दा

चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २३ अर्ब २६ करोड रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ । यो वर्षको साउनदेखि हालसम्म २ सय ६७ जना प्रतिवादीविरुद्ध सो रकमबराबर बिगो...

राजस्व अनुसन्धान विभाग: ३३ महिनामा ७८० विरुद्ध मुद्दा

विभागले यो अवधिमा आधा खर्ब रूपैयाँभन्दा बढी राजस्व तथा विदेशी विनिमय अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरेको छ। ३३ महिनामा दुई सय २० मुद्दामा सात सय ८० जना विरुद्ध राजस्व अपचलनतर्फ ३६ अर्ब ३१ करोड रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको मैनालीले बत...