काठमाडौं, बैशाख ५ । राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चार जना विरुद्ध २१ करोड रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। मूल्य अभिवृद्धि करतर्फ नौ करोड ९६ लाख ८८ हजार, आयकरतर्फ आठ करोड २७ लाख ४५ हजार र अन्य दुई करोड ७८ लाख समेत गरी जम्मा हुन आउने कुल बिगो २१ करोड […]