राजस्व चुहावट आरोपमा ३६ करोड बिगोसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व चुहावट गरेको आरोपमा उच्च अदालत पाटनमा ५ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ माग दाबी गरेर मुद्दा दायर गरेको हो । मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, प्रमित महर्जन, विमल अग्रवाल र दीपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको विभिन्न फर्मले राजस्व चुहावट गरेको भन्दै मुद्दा […]

सम्बन्धित सामग्री

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

काठमाडौँ,१९ पुष । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ । विभागले रु छ करोड १७ लाख ९२ हजार पाँच सय […]

अवैध चाँदी कारोबारीविरुद्ध उच्च अदालतमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले अवैध चाँदीको कारोबारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । जिल्ला बारा, करैयामाई गाउँपालिका वडा नं. ८ स्थायी घर भएका सरोज मिया मंसुर नाम गरेका व्यक्तिलाई अवैध चाँदीको कारोबारबाट राजस्व चुहावट गरेको मुद्दामा विभागले अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी मियाले राजस्व चुहावट ऐन, २०५२ (संशोधनसहित) को दफा २ (छ) १० (ङ) बमोजिम राजस्व चुहावट गरेको भन्दै विभागले ५ लाख ४४ हजार ८७५ रूपैयाँ विगोदावीसहित मुद्दा दायर गरेको छ ।  यहीँ मंसिर १ गते कास्की जिल्

एक वर्षमा राजस्व अनुसन्धानद्वारा ३४७ वटा मुद्दा दायर, साढे १० अर्ब मागदाबी

राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्षमा ३४७ प्रतिवादी विरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट र विदेशी विनियम अपचलन गरेको पाइएका व्यक्ति तथा संस्थाहरू विरुद्ध सो संख्यामा मुद्दा दायर गर्दै १० अर्ब ५५ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।राजस्व अनुसन्धान विभाग तथा विभाग अन्तर्गतका कार्यालयहरूले गरेको अनुसन्धानबाट गैरकानुनी काम गरेको पाइएपछि विभिन्न व्यक्ति तथा फर्म विरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार राजस्व चुहावट गर्

८ करोड राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले काठमाडौं महानगरपालिका–२७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखापरीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो । विभागले १७ करोड सात लाख ५५ हजार बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि सोमबार प्रेस विज्ञप्त

नक्कली भ्याट बिल बनाएर राजस्व चुहावट

राजस्व अनुसन्धान विभागले गलत तरिकाले मूल्य अभिवृद्धि कर विजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा दुई व्यावसायिक फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।विभागका अनुसार भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त […]

१९ करोड बढी मागदाबीसहित दुई जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले १९ करोड बढी माग दाबी सहित दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । एभरेस्ट यति इन्टरनेशनल प्रा. लि.का सञ्चालक दीपक कुमार देउजा र अचला थापा देउजाले राजस्व चुहावट गरेको आरोपमा विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले भक्तपुर, सूर्य विनायक नगरपालिका-१० का सञ्चालक दीपक र अचलासमेत […]

राजस्व छलीको आरोपमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

काठमाडौं : राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा हालेको छ। विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो। भक्तपुरको सौगात इन्टरनेशनल को प्रोपराइटर दिपककुमार देउजा, खाता संचालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरिएको हो। सोगात इन्टरनेशनलले नक्कली मूल्य अभिवृद्धि विजक लिएर वित्तीय विवरण तथा…

राजस्व चुहावट आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ । विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय पथलैयाले अभियुक्तहरू विरुद्ध राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको हो । कलैया–७ बारास्थित अभि ट्रेडर्सका सवारी चालक विशाल राईले प्लाष्टिकको दाना बोकेको ट्रकमा ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौंतर्फ ओसारपसार गर्ने क्रममा प्रहरीले बरामद गरेको विभागले जानकारी दिएको छ ।विभागका अनुसार राईसहित सिन्धुली भीमस्थान–४ का ४

लकडाउनमा पाँच अर्ब राजस्व चुहावट

राजस्व अनुसन्धान विभागले लकडाउनको समयमा झन्डै ५ अर्बबराबरको राजस्व चुहावटविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार वैशाख १ गतेदेखि हालसम्म ४ अर्ब ८९ करोडबराबरको राजस्व चुहावट गरेको विभागको अनुसन्धानबाट खुलेको हो ।विभागले राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी अनुसन्धान गर्दै आएको छ । चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २६ अर्ब ६१ करोडबराबरको […]