नेकपा एसको निर्णय– बजेट पारितलगत्तै मन्त्री फिर्ता बोलाउने, नयाँ पठाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेट पारित गरेलगत्तै नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको छ । सो पार्टीको दुईदिनसम्म बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले निर्णय सुनाउँदै यस्तो जानकारी दिएका हुन् । “यसअघि सचिवालयले गरेको निर्णय अनुमोदन गरेका छौं,” उनले भने, “बजेट प्रक्रिया सकिनासाथ नयाँ...

सम्बन्धित सामग्री

कांग्रेसले मन्त्री फिर्ता नबोलाएपछि माओवादीले हितबहादुरलाई सरकारमा पठाउने

काठमाडौं– नेकपा माओवादी केन्द्रले हितबहादुर तामाङलाई सरकारमा पठाउने भएको छ । माओवादीले वर्षमान पुनलाई अर्थमा पठाउने भनेको थियो । तर कांग्रेसले मन्त्रालय आज मन्त्रीहरूलाई फिर्ता नबोलाउने भएपछि माओवादीले तामाङलाई पठाउने भएको हो । तामाङ विना विभागीय मन्त्री बन्ने पार्टी सचिव राम कार्कीले बताए । उनले भने, ‘अहिले विभाग निधो भएको छैन ।’

कर्णालीमा माओवादीका २ मन्त्री फिर्ता, शाह र कामीलाई पठाउने तयारी

कर्णालीमा नेकपा माओवादी केन्द्रले अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको छ । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले जानकारी दिएको छ ।उनीहरुको ठाउँमा कृष्णा शाह र रातो कामीलाई पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री फेरबदल गरिएको पूर्व मन्त्री एवं माओवादी प्रदेशकी अध्यक्ष विमला केसीले रातोपाटीलाई

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। गएराति अबेर सकिएको कार्यकारिणी बैठकले सरकारमा रहेका चारै जना मन्त्री फिर्ता बोलाएर अरु सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले मन्त्री फेर्ने निर्णय पहिलाकै भएको र हिजो कार्यान्वयनको विषय उठाइएको बताए। बैठकले मन्त्री फेर्ने र नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।  यस्तै बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष डा

उपेन्द्र यादव मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगे, को को बन्लान् नयाँ मन्त्री

काठमाडौं, १४ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगेका छन् । उनले सोमबार अबेर राति कार्यकारिणी बैठक डाकेर सरकारमा सहभागी चारै जना मन्त्री फिर्ता बोलाउने निर्णय लिएका हुन् । सरकारमा पठाउने नयाँ मन्त्रीबारे पनि उपेन्द्रले नै निर्णय गर्ने अधिकार पाएका छन् । तर, कार्यकारिणीको बैठकमा बाबुराम गुटमा सक्रिय कुनै […]

सबै मन्त्री फिर्ता बोलाउने जसपाको तयारी, नयाँ मन्त्री छान्न लबिङ सुरु

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले सरकारमा रहेका चारवटै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उपेन्द्र पक्षीय कार्यकारिणी सदस्यहरूको बैठकले नयाँ मन्त्री पठाउने अधिकार उपेन्द्रलाई दिने निर्णय एक नेताले बताए ।​ जसपाबाट संघीय […]

मन्त्री झाँक्रीले पनि पदबाट राजीनामा दिदैँ

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो।...

नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । नयाँ […] The post नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने तयारी

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ  । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरूको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।  ६ महिनाका लागि […]