काठमाडौं, १४ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगेका छन् । उनले सोमबार अबेर राति कार्यकारिणी बैठक डाकेर सरकारमा सहभागी चारै जना मन्त्री फिर्ता बोलाउने निर्णय लिएका हुन् । सरकारमा पठाउने नयाँ मन्त्रीबारे पनि उपेन्द्रले नै निर्णय गर्ने अधिकार पाएका छन् । तर, कार्यकारिणीको बैठकमा बाबुराम गुटमा सक्रिय कुनै […]